Khaptad Homestay Darugaun Bajhang

Khaptad Homestay Darugaun Bajhang सुन्दर पर्यटकिय तथा धार्मिक स्थल खप्तड घुम्ने छोटो सजिलो अनि सुविधायुक्त मार्ग, सम्पर्क
9865940317

खप्तड सामुदायिक होमस्टे दारूगाँउ बझाङ्ग मा हार्दिक स्वागत छ🙏❣️
02/05/2024

खप्तड सामुदायिक होमस्टे दारूगाँउ बझाङ्ग मा हार्दिक स्वागत छ🙏❣️

02/05/2024

खप्तड को काखमा रहेक‍ो सुन्दर दारूगाउँ बझाङ❣️

अनेरास्ववियू महासचिव आदर्णिय दिदी Arati lama साथै उपाध्यक्ष प्यारि दिदी Keshari Regmi Akhil ले आफ्नो खप्तड भ्रमणको क्रमम...
09/06/2023

अनेरास्ववियू महासचिव आदर्णिय दिदी Arati lama साथै उपाध्यक्ष प्यारि दिदी Keshari Regmi Akhil ले आफ्नो खप्तड भ्रमणको क्रममा सेवा गर्ने माैका प्रदान गर्नुभयको मा खप्तड सामुदायिक होमस्टे नं १ हार्दिक आभार प्रकट गर्दछ💐✊

💪कसैको भारि बोकि दिन्छु त कसैको गाईड बनी दिन्छु, यदि मेरो ठाउँ बन्छ भने म त सबथोक गरिदिन्छु🏞️
12/05/2023

💪कसैको भारि बोकि दिन्छु त कसैको गाईड बनी दिन्छु, यदि मेरो ठाउँ बन्छ भने म त सबथोक गरिदिन्छु🏞️

खप्तड जाने सम्पुर्ण पर्यटकहरूलाई हाम्रो होमस्टेमा हार्दिक स्वागत तथा सेवा गर्ने माैका दिनुहुने सम्पुर्ण पर्यटकहरूलाई धन्...
09/04/2023

खप्तड जाने सम्पुर्ण पर्यटकहरूलाई हाम्रो होमस्टेमा हार्दिक स्वागत तथा सेवा गर्ने माैका दिनुहुने सम्पुर्ण पर्यटकहरूलाई धन्यवाद💐यहाँहरूको आगामी यात्रा शुखद तथा स्मरणीय रहोस💝

हिउँदमा खप्तडको फेद तिर❣️ #बझाङ्ग
14/04/2022

हिउँदमा खप्तडको फेद तिर❣️
#बझाङ्ग

हाम्रो होमस्टेमा फलेको विना रसायनिक मल युक्त शुद्ध अर्गानिक माैसमी तरकारि तथा फलफुल🌾🌱🌳
16/02/2022

हाम्रो होमस्टेमा फलेको विना रसायनिक मल युक्त शुद्ध अर्गानिक माैसमी तरकारि तथा फलफुल🌾🌱🌳

खप्तडको फेदमा रहेको दारूगाँउ मा सञ्चालित दारूगाँउ सामुदायिक होमस्टे नं 1 को केहि साता अघि हिउँले ढाकेपछि को दृष्य❣️🌨️
14/01/2022

खप्तडको फेदमा रहेको दारूगाँउ मा सञ्चालित दारूगाँउ सामुदायिक होमस्टे नं 1 को केहि साता अघि हिउँले ढाकेपछि को दृष्य❣️🌨️

Happy Birthday to the managing director of Varosha Travel & our Respected mam Indira Gautam💐
26/11/2021

Happy Birthday to the managing director of Varosha Travel & our Respected mam Indira Gautam💐

Address

Bajhang
Bajhang

Telephone

+9779865940317

Website

Alerts

Be the first to know and let us send you an email when Khaptad Homestay Darugaun Bajhang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Khaptad Homestay Darugaun Bajhang:

Share