Cear Giver केयर गिभर तालिम वनेपा

  • Home
  • Nepal
  • Banepa
  • Cear Giver केयर गिभर तालिम वनेपा

Cear Giver केयर गिभर तालिम वनेपा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Cear Giver केयर गिभर तालिम वनेपा, chandeswori marga, Banepa.

12/08/2025

तालिम कफि वनाउने । वनेपामा

https://www.facebook.com/share/p/1C6UAqzRby/
17/05/2025

https://www.facebook.com/share/p/1C6UAqzRby/

काभ्रे कै उत्कृष्ट १४ वर्ष पुरानो, हस्पिटालिटि क्षेत्रकै अनुभवि ब्यक्तित्व, सेफ मोहन गजुरेल द्वारा CTEVT बाट संचालित तालिम केन्द्र सुपरनोभा ।
सम्पर्क नम्बर : 9851135838/9801035838

26/09/2024
तालिमको अवसर
11/08/2024

तालिमको अवसर

19/04/2024

रूम मिलाउन
मात्रै १० दिन
अवधिकाे तालिम
१००% काम

https://www.bethanchokkhabar.com/
04/12/2023

https://www.bethanchokkhabar.com/

bethanchock is online news portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

" सीप विनाकाे ब्यक्ति र लगाम बिनाकाे घाेडा "  "जसकाे हातमा हुन्छ ज्ञान र  सीपकाे गर्जन  त्यसले नै गर्छ आर्जन "नेपाल तथा ...
30/10/2023

" सीप विनाकाे ब्यक्ति र लगाम बिनाकाे घाेडा "
"जसकाे हातमा हुन्छ ज्ञान र सीपकाे गर्जन त्यसले नै गर्छ आर्जन "
नेपाल तथा युराेप लगायत विभिन्न देशमा राजगारिकाे अवसरका लागि विभिन्न तालिममा भर्ना खुल्याे।
स- शुल्क एड्भान्स तालिमकाे लागि ..............................
१) जापानिज सुसि तालिम १५ दिन १२०००/- हजार १ महिना २५०००/- हजार ।
२) बेसिक कुक १ महिना २५०००/-, प्राेफेसनल कुक ३ महिना ४५०००/-, ६ महिना ९९,०००/- १००% Job
३)वेटर/वेट्रेस वेसिक १ महिना १० हजार ।
४) वेकरि बेसिक ८० घण्टा २०,०००/- १६० घण्टा ४००००/- हजार
५) बारिस्ता बेसिक ८० घण्टा १०,०००/- १६० घण्टा १८,०००/- हजार
६) हाउसकिपिङ र क्लिनर १५,०००/-
हाेमस्टे व्यवस्थापन,क्याटेरिङ लगायत हाेटल सम्वन्धि विभिन्न सीपमूलक तालिमहरू ।
सम्पर्क काे लागि वनेपा चारदाेवाटाे बाट चण्डेश्वरी मन्दिर जाने वाटाे बाट दायाँ पट्टि रेडक्रस भवनकाे साईड ,भिमसेन स्थान मार्ग ,गुणभवन ,डिस्कभरि एजुकेसन ,दामि खाजाघर काे दाेस्राे तल्ला
०११-६६००३५, ०११-४९०७८४, ९८०१०३५८३८,९८५११३५८३८
😍😍😍😍😍😍👨‍🍳👩‍🍳👩‍🍳

ओरेन्टियल सेफ रमेश के.सि. CTEVT/NSTB Commis Commis र जनक हुमागाई लाई बार टेण्डरकाे Skill Test काे  प्रमाणपत्र वितरण गर्द...
27/09/2023

ओरेन्टियल सेफ रमेश के.सि. CTEVT/NSTB Commis Commis र जनक हुमागाई लाई बार टेण्डरकाे Skill Test काे प्रमाणपत्र वितरण गर्दै ।

26/09/2023

यस तालिम केन्द्रलाई माया गर्नुहुने सम्पूर्ण मा धन्यवाद ।
तालिमका सम्पूर्ण सिटहरू फुल भएकाले ,फाराम भर्नु हुने भर्न बांकिहरूकाे यहि आश्विन २१ गते बाट हुने छ।
तालिम केन्द्र परिवार ।

Send a message to learn more

+ 2 सकेर वस्नेहरूकाे लागि सुवर्ण अवसर नि:शुल्क कुक,वेटर,वारिस्ता र हाउसकिपिङ तालिम १ समुहमा १५ देखि २० जना ।फाेटाे ३ प्र...
20/09/2023

+ 2 सकेर वस्नेहरूकाे लागि सुवर्ण अवसर नि:शुल्क कुक,वेटर,वारिस्ता र हाउसकिपिङ तालिम १ समुहमा १५ देखि २० जना ।
फाेटाे ३ प्रति र नागरिक्ताकाे फाेटाेकपि
तालिम भर्ना र डकुमेन्ट काे सामान्य शुल्क लाग्ने छ ।
तालिम समय विहान ७:०० वजे देखि सुरू
स्वदेशी तथा विदेश जानेहरूकाे लागि महत्त्वपूर्ण ,युरोप तथा अन्य देश जान सहजिकरण
+ 2 Hotel Management पढेकाहरूकाे लागि विशेष प्राथमिकता ।

Address

Chandeswori Marga
Banepa

Website

Alerts

Be the first to know and let us send you an email when Cear Giver केयर गिभर तालिम वनेपा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share