06/10/2026
🏏🇳🇵 उडान सपनाको, साथ हौसला र जितको! 🇳🇵🏏
गौरवको क्षण, उत्साहको माहोल र नेपाली क्रिकेटका भविष्यका ताराहरूसँगको अविस्मरणीय भेट!
ICC Women’s U19 World Cup को तयारीका लागि रुपन्देही क्रिकेट संघ, सिद्धार्थनगरद्वारा आयोजित महिला U19 क्रिकेट टोलीको Close Camp २०८३ का लागि Hotel Pauwa Bhairahawa Airport मा स्वागत गर्न पाउँदा हामी अत्यन्त गौरवान्वित छौँ। 🏏❤️
यी साना उमेरका आँखामा देखिएका ठूला सपना, मैदानमा देखिने अनुशासन र देशका लागि केही गर्ने अठोटले हामी सबैलाई प्रेरणा दिएको छ।
Hotel Pauwa Bhairahawa - Airport परिवारको एउटै शुभकामना
🇳🇵 मेहनत जारी राख्नुहोस्, आत्मविश्वास कायम राख्नुहोस् र नेपालको झण्डा अझ माथि फहराउनुहोस्।
विश्वकपको यात्राका लागि सम्पूर्ण नेपाली महिला U19 क्रिकेट टोलीलाई हार्दिक शुभकामना! 🏆🇳🇵
जहाँ नेपाली सपना बस्छन्,
त्यहाँ Pauwa ले आतिथ्य मात्र होइन—हौसला पनि दिन्छ। ❤️