Kotha/jagir office Kaushaltar

Call

Kotha/jagir office Kaushaltar कोठा जागिर चाहिएमा हामीलाई सम्झिनु होला।
सम्पर्क नं - 9848076340 9707820999 , 9745709456

15/11/2026

कौशलटार भित्र रातो पुल नजिक
एक कोठा भाडामा एक तला माथि
पानी र पार्किङको राम्रो सुविधा भएको
मासिक भाडा : 6000
सम्पर्क नम्बर : 9848076340/98673712032

14/11/2026

लोकन्थली चोकबाट नजिक
एक कोठा भाडामा एक तला माथि
पानी र पार्किङको राम्रो सुविधा भएको
मासिक भाडा : 7500
सम्पर्क नम्बर : 9848076340/9867371203

14/11/2026

गठ्ठाघर नजिक दुई कोठाभाडामा
2 room
एक तला माथि पानी पार्किङको सुविधा
चोकबाट नजिक भएको
मासिक भाडा: 14000
सम्पर्क नम्बर: 9848076340/9745709456

14/11/2026

गठठागर चोकमा दुई कोठा बराबरको
एकदमै ठूलो एउटा कोठाभाडामा
शोकबाट हिँडेर एक मिनेट लाग्ने
एक कोठा भाडामा
पानी र पार्किङको राम्रो सुविधा
मासिक भाडा : 10000
सम्पर्क नम्बर: 9848076340/9867371203

14/11/2026

कौशलटार चोकमा चार कोठाको फ्लाट भाडामा।
चोकबाट हिँडेर जम्मा दुई तीन मिनेट लाग्ने
2 कोठा
1 किचन
1 hall
1 ट्वाइलेट
मासिक भाडा:23000
सम्पर्क:9848076340/9867371203

14/11/2026

कौशलटार चोकबाट नजिक रातो पुलनिर
एउटा ठूलो कोठाभाडामा
1 कोठा
पानी र पार्किङको राम्रो सुविधा भएको
घरधनी नबस्ने घरमा परिवार भए तीनजनासम्म बस्न मिल्ने
सार्वजनिक यातायात लिनको लागि एकदमै सहज
मासिक भाडा : 6000
सम्पर्क: 9848076340/9867371203

12/11/2026

विश्व सम्पदा सूचीमा सूचीकृत भएको भक्तपुर चाँगुनारायण मन्दिरमा रहेको यस ढुङ्गामा ढाड टेकाएर सुतेमा ढाड दुखाई निको हुने कुरा परम्परादेखि चलिआएको छ कोही कसैलाई यस्तो समस्या छ भने यो मन्दिरमा आउन सक्नुहुनेछ

08/11/2026
05/11/2026

ठिमी चोकबाट नजिकै
3 कोठाको फ्लाट भाडामा
1 kotha
1 kitchen
1 hall
1 ट्वाइलेट
मासिक भाडा: 14000
पानी र पार्किङको राम्रो सुविधा भएको
एक तलामाथि
सम्पर्क: 9848076340/9768955909

04/11/2026

पेप्सीकोला नजिक हरहर महादेव
चोकबाट नजिकै तीन कोठाको फ्लाट भाडामा।
एकजनासँग बाथरूम सेयर गर्नुपर्ने
2 कोठा 1 किचन
पानी र पार्किङको राम्रो सुविधा भएको
मासिक भाडा: 15000
सम्पर्क: 9848076340/9768955909

Address

Kaushaltar-03, Balkot Road
Bhaktapur
44800

Telephone

+9779812745892

Website

Alerts

Be the first to know and let us send you an email when Kotha/jagir office Kaushaltar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category

Nearby hotels