10/11/2024
जन्मदिनको धेरै धेरै शुभकामना दिदी उर्जा,उमंग र उल्लासले जीवन अर्थपूर्ण होस् । खुसी र प्रसन्नताले जीवन लहलहाहोस् जिवनका हरेक सकरात्मक पाइला हरु सफलता ले भरिपुर्ण होस ,भगवानको कृपा सधैं रहिरहोस्, सधैं खुशी रहनु, सुख, शान्ति, समृद्धि , तथा सु-स्वास्थ्य अनि दिर्घायुको कामना । जन्मदिनको आगमन सँगै सोचेको हर कुरा पुरा हुन् । पशुपतिनाथको कृपा सधै रहोस् । फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना !!