Hotel Pauwa Bharatpur

Website

Hotel Pauwa Bharatpur जहाँबाट आतिथ्यको सुरुवात हुन्छ। 🇳🇵
Authentic Nepali Hospitality • Stay • Dine • Celebrate
📞 056-490201📲9857072558

09/10/2026

🎈✨ Little Smiles, Big Happiness at Hotel Pauwa Bharatpur! 💛

A fun-filled space where little ones can play, explore, and create beautiful memories while families enjoy their time at Hotel Pauwa Bharatpur. 🧸🌈

Bring your family and let your little ones enjoy every moment! ❤️

📍 Hotel Pauwa Bharatpur

n

खाद्य गुणस्तर विभागद्वारा होटल पौवा भरतपुरका सम्पूर्ण कर्मचारी तथा किचनमा कार्यरत जनशक्तिका लागि खाद्य सुरक्षा, स्वच्छता...
07/10/2026

खाद्य गुणस्तर विभागद्वारा होटल पौवा भरतपुरका सम्पूर्ण कर्मचारी तथा किचनमा कार्यरत जनशक्तिका लागि खाद्य सुरक्षा, स्वच्छता तथा गुणस्तरीय सेवासम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 👨‍🍳✨

सुरक्षित खाना, स्वच्छ वातावरण र उत्कृष्ट आतिथ्यप्रति हाम्रो प्रतिबद्धता निरन्तर कायम रहनेछ। 🙏

Hotel Pauwa Bharatpur — गुणस्तरीय सेवा, हाम्रो प्राथमिकता। ❤️

खुसीको नयाँ अध्यायको सुन्दर सुरुवात ✨मायालु मुस्कान, आत्मीय शुभकामना र खुसीका पलहरूसँगै मनाइएको Baby Shower Celebration ...
06/10/2026

खुसीको नयाँ अध्यायको सुन्दर सुरुवात ✨

मायालु मुस्कान, आत्मीय शुभकामना र खुसीका पलहरूसँगै मनाइएको Baby Shower Celebration का केही सुन्दर झलकहरू। 💐

यस्ता विशेष क्षणलाई अझै यादगार बनाउन Hotel Pauwa Bharatpur सधैं तपाईंहरूसँगै। ❤️

📍 Hotel Pauwa Bharatpur

खेल्दै, रमाउँदै, खुसी साट्दै! 🎈✨बालबालिकाको हाँसो र रमाइलोसँगै Hotel Pauwa Bharatpur को Child Game Zone मा बिताइएका केही...
06/10/2026

खेल्दै, रमाउँदै, खुसी साट्दै! 🎈✨

बालबालिकाको हाँसो र रमाइलोसँगै Hotel Pauwa Bharatpur को Child Game Zone मा बिताइएका केही खुसीका पलहरू। 🧸🎮🎠

सानासाना खुसीहरू नै त हुन्, जीवनका सबैभन्दा सुन्दर सम्झनाहरू। ❤️

📍 Hotel Pauwa Bharatpur
#𝗕𝗛𝗔𝗥𝗔𝗧𝗣𝗨𝗥𝗖𝗛𝗜𝗧𝗪𝗔𝗡

गौरवपूर्ण समारोहका केही विशेष झलकहरू ✨लायन्स क्लब्स इन्टरनेशनल अन्तर्गत आयोजना भएको “चार्टर प्रेजेन्टेसन, इन्डक्सन तथा म...
06/10/2026

गौरवपूर्ण समारोहका केही विशेष झलकहरू ✨

लायन्स क्लब्स इन्टरनेशनल अन्तर्गत आयोजना भएको “चार्टर प्रेजेन्टेसन, इन्डक्सन तथा मेगा इन्स्टलेसन समारोह” सफलतापूर्वक सम्पन्न भएको छ।

यस गरिमामय कार्यक्रमको आतिथ्य गर्न पाउँदा Hotel Pauwa Bharatpur परिवार अत्यन्तै हर्षित तथा गौरवान्वित छ। 💐

कार्यक्रमका केही सुन्दर एवं अविस्मरणीय क्षणहरूका झलकहरू। ❤️📸

स्वागत, आतिथ्य र सम्झनायोग्य अनुभवका लागि — Hotel Pauwa Bharatpur 🏨✨

A Memorable Moment with an Inspiring Personality! ✨Pauwa Management Team को लागि राष्ट्रिय हास्य कलाकार, Motivational Sp...
05/10/2026

A Memorable Moment with an Inspiring Personality! ✨

Pauwa Management Team को लागि राष्ट्रिय हास्य कलाकार, Motivational Speaker तथा Inspiring Personality Sandip Chhetri ज्यूको साथमा बिताएको यो विशेष क्षण साँच्चिकै अविस्मरणीय रह्यो। 🙏✨

हास्य, सकारात्मक सोच र प्रेरणामार्फत मानिसहरूलाई मुस्कानसँगै ऊर्जा दिने उहाँसँगको भेटले अझ धेरै प्रेरणा थपेको छ। ❤️

Thank you, Sandip Chhetri Ji, for the wonderful time and inspiring presence! 🌟

📸 Capturing moments. Creating memories. Inspiring journeys.

03/10/2026

हरेक कार्यक्रमलाई अझ विशेष बनाउने सुन्दर वातावरण ✨

सजावट, फराकिलो ठाउँ र आकर्षक माहोलसहित तपाईंका खुसीका पलहरूलाई यादगार बनाउन तयार छ Hotel Pauwa Bharatpur को Rhino Hall। ❤️

तपाईंको विशेष दिन, हाम्रो आतिथ्य र सुन्दर व्यवस्थापन।

📍 Hotel Pauwa Bharatpur

होटल पौवा भरतपुरका F&B Manager श्री जिवन कँवर मगरज्यू लाई जन्मदिनको हार्दिक शुभकामना! 🎂❤️तपाईंको जीवन सधैँ सुख, शान्ति, ...
03/10/2026

होटल पौवा भरतपुरका F&B Manager श्री जिवन कँवर मगरज्यू लाई जन्मदिनको हार्दिक शुभकामना! 🎂❤️

तपाईंको जीवन सधैँ सुख, शान्ति, खुशी र सफलताले भरिपूर्ण रहोस्। आगामी दिनहरूमा अझ धेरै उपलब्धि हासिल गर्दै अघि बढ्ने ऊर्जा र प्रेरणा मिलिरहोस्।

होटल पौवा भरतपुरप्रतिको तपाईंको समर्पण र योगदानको उच्च कदर गर्दै, सुन्दर र सुखद भविष्यको कामना गर्दछौँ।

जन्मदिनको धेरै धेरै शुभकामना सर! 🎊

Address

Bharatpur/07, Krishnapur, Chitwan
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Hotel Pauwa Bharatpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category