21/08/2026
आर आर ब्वाईज होस्टेल कालिकानगर बुटवलमा बसेर कृषि लोक सेवा तयारी गर्नु भएका हाम्रो होस्टेलको अतिनै अनुसासित र प्यारो भाई पंकज तिवारी ले कोशी प्रदेश स्थानीय,कृषि प्रसार बागवानी चौथो तहको १ नं मा नाम निकाली उतिर्ण हुनु भएकोमा उहाँ लाई सफल कार्य कालको सुभकामाना दिदै आर आर ब्वाईज होस्टेल बाट बिदाई कार्य क्रम गरियो---केही तस्बिर हरु💐❤️