18/12/2023
हाहा, हिहि, हुहु मै बित्यो जिन्दगीको १९-२०-२१ वर्ष ,...
न कसैले जिन्दगी यस्तो बनाउनु पर्छ भनेर सल्लाह,सुझाव नै दिऐ,
न त आफैले महसुस गरियो कि जिन्दगी यस्तो बनाउनुपर्छ भनेर,.
जता हावा चल्यो , त्येतै तिर उड्नाले जिन्दगीमा प्रगतिको नाममा फेस्बुकमा २६०० साथी मात्र छन् 😂😂🙈🙈🙈🙈🙈😔😔😔😔😔😔😔😔