14/04/2026
प्रिय अतिथि,
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
दि आशन होटल धनगढी, परिवारको तर्फबाट तपाईंको सुख, समृद्धि र सफलताको कामना गर्दछौं। तपाईंको विश्वासका लागि धन्यवाद।🙏
पुनः भेट्ने आशासहित।
सादर,
आशन होटल धनगढी