स्याउले सिप्टिङ आठ पहरिया सामुदायिक होमस्टे”

  • Home
  • स्याउले सिप्टिङ आठ पहरिया सामुदायिक होमस्टे”
Call Contact the hotel

स्याउले सिप्टिङ आठ पहरिया सामुदायिक होमस्टे” यात्राको क्रममा स्थानीय परिवारसँग बसेर त्यहाँको संस्कृति, परम्परा र घरमै पकाइएको परिकार स्वाद लिन पाउने

12/10/2026

हाम्रो वडा नं. ३ का वडा अध्यक्ष विकास सरको नेतृत्वमा होमस्टेमा बाटो निर्माण सम्बन्धी महत्त्वपूर्ण बैठक बस्दै। बैठकमा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद! 🤝🛣️
#वडाविकास #सहकार्य #गाउँकोप्रगति

स्याउले सिप्टिङको भिरालो बारी, आठपहरिया समुदायको अर्गानिक खेती! 🌾✨सिँचाइ विना नै बारीमै धान झुलाउने हाम्रा किसान दाजुभाइ...
12/10/2026

स्याउले सिप्टिङको भिरालो बारी, आठपहरिया समुदायको अर्गानिक खेती! 🌾✨
सिँचाइ विना नै बारीमै धान झुलाउने हाम्रा किसान दाजुभाइ तथा दिदीबहिनीहरूको पौरखलाई उच्च सम्मान। विशुद्ध अर्गानिक, विशुद्ध रैथाने! 💚

05/10/2026
16/09/2026

Why only post videos and photos of villages? Let's check out Kathmandu Durbar Square, a World Heritage Site!"

06/09/2026

🌄🌞☀️Early morning views like this hit different. 🏔️🌅Waking up above the clouds at Syaule Sipting Homestay. Pure peace. 😍🍃

04/09/2026

सल्लेरी डाँडाबाट देखिएको यो धनकुटा बजारको मनमोहक दृश्य ❤️🌿

A Warm good morning 🌞🌄
01/09/2026

A Warm good morning 🌞🌄

Address

Dhankuta

56800IT

Telephone

+9779842112822

Website

Alerts

Be the first to know and let us send you an email when स्याउले सिप्टिङ आठ पहरिया सामुदायिक होमस्टे” posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to स्याउले सिप्टिङ आठ पहरिया सामुदायिक होमस्टे”:

Shortcuts

  • Want your hotel to be the top-listed hotel?

Share