04/02/2026
Notice‼️
📢: Sometimes, due to changes in wind speed or lighter weight, theres a small chance of getting stuck midway. If that happens, one of our team members will come right away and help you down safely. No need to worry.
“कहिलेकाहीँ हावाको वेग र तौल कम भएको कारण बीचमै अड्किन सक्ने सम्भावना हुन्छ। यस्तो भएमा हाम्रो टिमका एक सदस्य तुरुन्तै आएर सुरक्षित रूपमा उद्धार गर्नुहुन्छ। आत्तिनु पर्दैन।“
❤️