Bakrange Magar Khaja Ghar - बक्राङ्गे मगर खाजा घर

  • Home
  • Nepal
  • Gorkha
  • Bakrange Magar Khaja Ghar - बक्राङ्गे मगर खाजा घर

Bakrange Magar Khaja Ghar - बक्राङ्गे मगर खाजा घर दरौदिको लोकल माछाको स्वाद लिन हामिला?

"प्रथम अन्तर वडा शहिद लखन कप पुरुष भलिवल २०८०" को बिजेता हुन सफल हुनु भएकोमा वडा नं. १, बक्राङ्गलाई हार्दिक बधाई 🩷🙏🏻
14/02/2024

"प्रथम अन्तर वडा शहिद लखन कप पुरुष भलिवल २०८०" को बिजेता हुन सफल हुनु भएकोमा वडा नं. १, बक्राङ्गलाई हार्दिक बधाई 🩷🙏🏻

प्रथम अन्तर वडा शहिद लखन कप पुरुष भलिवल २०८० को वडा नं १  को टिमलाई शुभकामना 🩷🙏🏻
11/02/2024

प्रथम अन्तर वडा शहिद लखन कप पुरुष भलिवल २०८० को वडा नं १ को टिमलाई शुभकामना 🩷🙏🏻

१४ केजि शहरी माछा🐟️
22/09/2023

१४ केजि शहरी माछा🐟️

सबैलाई पृथ्वी जयन्तीको शुभकामना ।
11/01/2023

सबैलाई पृथ्वी जयन्तीको शुभकामना ।

आज पृथ्वी जयन्ती । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।

भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । सरकारले यस वर्ष पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।

सबैलाई पृथ्वी जयन्तीको शुभकामना ।

QR Pay Accepted Here ☺️
19/12/2022

QR Pay Accepted Here ☺️

21/08/2022

खाने हैन त सुकुटी 😋

Bakrange Magar Khaja Ghar ( बक्राङे मगर खाजा घर )
📲 9846256164
Google map : https://maps.app.goo.gl/zYnKCcRvmveuUQaG7

01/08/2022

Address

Abuwa 12, Gorkha Municipality
Gorkha

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779846256164

Website

Alerts

Be the first to know and let us send you an email when Bakrange Magar Khaja Ghar - बक्राङ्गे मगर खाजा घर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category