29/12/2023
स्थानीय प्रतिभाहरुको संरक्षण गर्दै, प्रोत्साहन दिदै स्थानीय भाईहरुले निर्माण गरिएको "Red Chari" Band को साथमा अंग्रेजी बर्ष २०२४ को उपलक्ष्यमा Deddy Homestay डेडी होमस्टे ले डिसेम्बर ३१ तरिकको दिन " कार्यक्रम आयोजना गरिएको हुँदा तपाईं सम्पुर्णलाई चुलो निम्तो छ है🙏