28/01/2022
हाम्रा बुबा “भरत सुबेदि”को आज बिहान करिब २.१५ बजे असामयिक निधनले हामी सम्पुर्ण परिवार स्तब्ध भएका छौ । उहाको आत्मा को चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाजलि बयक्त गर्दछौ । यस दुखद घडीमा शोकाकुल परिवार प्रति समवेदना व्यक्त गर्दै मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ शाथेई साथै यस मण्डलाबाट हुने सेवाहरु आज को लागि स्थगित गरिएको जानकारि गर्दछौ ।