Hotel Pauwa Jumla

  • Home
  • Hotel Pauwa Jumla
Website

Hotel Pauwa Jumla Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel Pauwa Jumla, Hotel, Kalikola, .

25/09/2026

जुम्ला एउटा कथा हो – इतिहासको कथा । प्रकृतिको कथा । सभ्यताको कथा । संघर्ष र सम्भावनाको कथा । र नेपालीपनको कथा । त्यही कथाको आत्मीय आतिथ्यस्थल बनेको छ – होटल पौवा जुम्ला । सदरमुकाम खलङ्गाको कालीखोलीमा अवस्थित छ – पौवा जुम्ला । २१ वटा सुविधा सम्पन्न कोठा, सेमिनार तथा बैठकका लागि हल, नेपाली स्वाद पस्किने रेस्टुरेन्ट र आत्मीय नेपाली आतिथ्य सेवासहित होटल पौवा जुम्लाले कर्णाली भ्रमणलाई सहज, आरामदायी र स्मरणीय बनाउने प्रयास गरिरहेको छ ।

पौवाले स्वर्गकी अप्सरा रारा जाने यात्रालाई अझ व्यवस्थित बनाउने सुविधा पनि प्रदान गरेको छ । तर पौवाको कथा रारामा पुगेर समाप्त हुँदैन । हामी चाहन्छौँ – रारा पुग्ने यात्रुले जुम्लालाई चिन्नुपर्छ । जुम्ला आउने पाहुनाले यहाँको इतिहास पनि बुझ्नुपर्छ । यहाँ आउने अतिथिले स्थानीय स्वाद पनि चाख्नुपर्छ । कर्णालीको संस्कृति अनुभूति गर्नुपर्छ । र, नेपाली आतिथ्यको आत्मीयता लिएर फर्किनुपर्छ ।

भौगोलिक रूपमा विकट क्षेत्रमा गुणस्तरीय आतिथ्य सेवा पु¥याउनु होटल पौवाका लागि केवल व्यवसाय होइन; यो कर्णालीप्रतिको सम्मान र सेवाको प्रतिबद्धता पनि हो ।

होटल पौवा - जहाँबाट आतिथ्यको सुरुवात हुन्छ

हार्दिक शुभकामना
14/09/2026

हार्दिक शुभकामना

तिज विशेष कार्यक्रम होटेल पौवा जुम्ला
14/09/2026

तिज विशेष कार्यक्रम होटेल पौवा जुम्ला

यस पौवा हस्पीटालीटी प्रा. लि (होटेल पौवा) जुम्लाका शाखा प्रबन्धक (म्यानेजर ) श्री थानेश्वर भण्डारीलाई ज्यु लाई जन्मदिनको...
10/09/2026

यस पौवा हस्पीटालीटी प्रा. लि (होटेल पौवा) जुम्लाका शाखा प्रबन्धक (म्यानेजर ) श्री थानेश्वर भण्डारीलाई ज्यु लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

होटेल पौवा जुम्ला

तिज विषेश कार्यक्रम
08/09/2026

तिज विषेश कार्यक्रम

12/06/2026
10/04/2026
Congratulations chef Santosh Bhandari sirfor best employee of the year at Hotel pauwa jumla
10/04/2026

Congratulations chef Santosh Bhandari sir
for best employee of the year at Hotel pauwa jumla

Address

Kalikola

Alerts

Be the first to know and let us send you an email when Hotel Pauwa Jumla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your hotel to be the top-listed hotel?

Share