08/09/2026
दिवंगतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 🕯️
यस दुःखद घडीमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। प्रियजन गुमाउनुको पीडामा हामी तपाईंहरूको साथमा छौँ।
— सुवा होटल परिवार