15/05/2026
⚠️ सावधान साथीहरू! ठगको खबर ⚠️
परबत जिल्ला, नेपालका केशब भुसाल (अहिले चितवनमा बस्ने, ल कक्षा पढ्ने) ले मलाई पूरे स्क्याम गरेको छ!
यो हरामीले होस्टलको फी तिर्न बाँकी राखेर भागेको छ।
केशब कान्ता रिजाल, गफ एकदम मीठो, पाप धर्मको ख्याल गर्ने है, बिचरा समस्या ले कहिल्यै नछोड्ने, धेरै बिजी मान्छे जति फोन गर्दा नि नलाग्ने 😅, लागे नि कुन क्यालेन्डरको डेट दिने हो डेट कहिल्यै नआउने 😆 ....... एउटा खाएको पैसा तिर्न नसक्ने नागाहरूलाई भगवानले साद बुद्धि दिउन् ... हाम्ले कल गर्दा त अफ छ । कोही आफन्त उहाँको शुभचिन्तक हुनुहुन्छ भने +977 970-6333533 कल गरेर उहाँलाई बधाई दिन सक्नुहुन्छ ...