20/03/2026
के तपाई आफ्नो पढाइमा ध्यान दिन सहज र शान्त वातावरणको खोजीमा हुनुहुन्छ ?
तपाईको आवश्यकतालाई ध्यानमा राख्दै, हामीले Shree Shubha Laxmi Boys Hostel मा भर्ना खोलेका छौ ! घरजस्तै न्यानो र सबै आवश्यक सुविधाहरू भएको
सफा कोठाहरू हाम्रा विशेषता हुन् ।
शान्त र मर्यादित वातावरण
पोषिलो र स्वादिष्ट खाना
२४ सै घण्टा हाई-स्पीड वाइफाइ
सिट सीमित छ। आफ्नो सिट सुरक्षित गर्न आजै हामीलाई सम्पर्क गर्नुहोस् !