27/08/2026
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ तथा गोरखा जिल्लामा भएको जनधनको क्षतिप्रति होटल सहारा इन, माछापोखरी, काठमाडौं परिवार अत्यन्त दुःखी एवं मर्माहत भएको छ।यस दुखद प्राकृतिक विपत्तिमा ज्यान गुमाउनु हुने सम्पुर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौ।
यस विपदबाट प्रभावित सम्पूर्ण परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् र सबैको सुरक्षित उद्धार तथा कुशलताको कामना गर्दछौँ।
आदरणिय रसुवा,नुवाकोट, धादिङ र गोर्खाबासि बुबा,आमा,दाजुभाई ,दिदिबहिनिहरु हजुरहरु हाम्रा पाहुना मात्र नभएर हाम्रो परिवारको सहस्य नि हो।यस विषम परिस्थितिमा हामी हजुरहरू सङ्गै छाै।🙏❤️
— होटल सहारा इन परिवार
माछापोखरी, काठमाडौं