Silauto View Resort

Call Website Contact the hotel

Silauto View Resort Hillside resort near Kathmandu with stunning views of the Himalayas.

10/10/2026
10/10/2026

चङ्गा अनि लट्टाई बोकेर सिलौटो आउने होइन त? 🪁☺️

यसपालिको दशैंमा चङ्गा उडाउने मात्र होइन, रु. ५,५५५ नगद पुरस्कार जित्ने मौका पनि छ! 🥳

🏆 चङ्गा चेट प्रतियोगिता

आफ्नो चङ्गा र लट्टाई आफैँ लिएर आउनुहोस्

📅 घटस्थापनादेखि दैनिक: दिउँसो १–३ बजेसम्म

🏁 ग्राण्ड फाइनल: फूलपातीका दिन, दिउँसो १ बजेदेखि

🎯 Dashain Chill & Thrill Package (५ जनाका लागि)

🚀 Slingshot (पिङको मज्जा)

🥤 कोल्ड ड्रिङ्क्स (५ जनालाई)

🍽️ सिलौटो स्पेशल फुड कम्बो
(बफ नखाने साथीका लागि सुकुटीको सट्टा चिकेन छोइला पनि रोज्न पाइन्छ!)

🔥 यी सबै जम्मा रु. ३,००० मा!

अब चङ्गा उडाउने र पिङ खेल्ने साथीहरूलाई कमेन्टमा मेन्सन गर्नुहोस्, ग्रुप बनाऔँ अनि दशैंको प्लान पक्का गरौँ! ❤️

📍 सिलौटो भ्यू रिसोर्ट, कालुपाण्डे हिल्स

(स्विट्जरल्यान्ड पार्क नजिकै, इन्द्रदह, काठमाडौं)

📞 985-1093724
🌐 www.silautoresort.com

Dashain Chill and Thrill.
09/10/2026

Dashain Chill and Thrill.

Watch, follow, and discover more trending content.

13/06/2026

🌄 Kathmandu Valley को मनमोहक दृश्य, शान्त वातावरण र अविस्मरणीय moments को लागि स्वागत छ Silauto View Resort मा।

📍 Nagarjun-7, Indradaha, Kathmandu
✨ Family • Friends • Couples • Day Out • Night Stay

13/04/2026

"गर्मी बढ्दो छ, तर यहाँको मौसम सधैं झैँ लोभलाग्दो।" 🏔️
​नयाँ वर्ष २०८३ को अवसरमा हामीले ८ जनाको समूहका लागि विशेष 'Summer Offer' ल्याएका छौँ। धेरै खर्च नगरी राम्रो ठाउँमा रमाउन चाहनेहरूका लागि यो प्याकेज उपयुक्त हुन सक्छ।

"गर्मी बढ्दो छ, तर यहाँको मौसम सधैं झैँ लोभलाग्दो।" ​नयाँ वर्ष २०८३ को अवसरमा हामीले ८ जनाको समूहका लागि विशेष 'Summer O...
13/04/2026

"गर्मी बढ्दो छ, तर यहाँको मौसम सधैं झैँ लोभलाग्दो।"

​नयाँ वर्ष २०८३ को अवसरमा हामीले ८ जनाको समूहका लागि विशेष 'Summer Offer' ल्याएका छौँ। धेरै खर्च नगरी राम्रो ठाउँमा रमाउन चाहनेहरूका लागि यो प्याकेज उपयुक्त हुन सक्छ।

07/04/2026

Escape the city, embrace the view. 🌄✨
Visit us for the best Himalayan views and authentic taste."

28/12/2025

Watch, follow, and discover more trending content.

Address

Kathmandu

Opening Hours

Monday 07:00 - 23:00
Tuesday 07:00 - 23:00
Wednesday 07:00 - 23:00
Thursday 07:00 - 23:00
Friday 07:00 - 23:00
Saturday 07:00 - 23:00
Sunday 07:00 - 23:00

Telephone

+9779851093724

Alerts

Be the first to know and let us send you an email when Silauto View Resort posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Silauto View Resort:

Shortcuts

Share

Category