Hotel & Tourism Association Nepal Bagmati Province

Hotel & Tourism Association Nepal Bagmati Province Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel & Tourism Association Nepal Bagmati Province, Hotel resort, Kathmandu Metropolitan City-26, Mitranagar, Kathmandu.

This association is advancing the path of tourism promotion and economic growth of the nation by promoting the interests and solving the problems of businessmen affiliated with its subordinate district associations.

https://youtu.be/qQjvKZPasgQ?si=HTPnVjUtubdNi0H4
12/03/2025

https://youtu.be/qQjvKZPasgQ?si=HTPnVjUtubdNi0H4

टुरिजम मिडिया नेटवर्क (Tourism Media Network) द्धारा सञ्चालन गरिएको नेपालको पहिलो मल्टिमिडिया युट्युब च्यानल ‘टुरिजम अनलाईन .....

भावपूर्ण श्रद्धाञ्जली ..............।हाेटल व्यवसायी महासंघ नेपालका पर्यटन सचिव श्री कलम बम जी कि ममतामयी  माता धारू देवी...
04/02/2025

भावपूर्ण श्रद्धाञ्जली ..............।
हाेटल व्यवसायी महासंघ नेपालका पर्यटन सचिव श्री कलम बम जी कि ममतामयी माता धारू देवी बमकाे आज भएकाे असामयिक निधनकाे खबरले हामीलाइ अत्यन्तै मर्माहत तुल्याएको छ । यस दुःखद घडिमा आमाको बैकुण्ठ बासकाे कामना गर्दछाैँ । ब्रह्मलिन हुनु भएकि आमाप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै कलम जी लगायत शोक सन्तप्त परिवारजनमा दुःखको यस घडिमा धैर्यधारण गर्ने शक्ति भगवान श्री पशुपतिनाथले प्रदान गरून् भन्ने कामनाका साथ गहिरो समवेदना प्रकट गर्दछु ।
दामाेदर नेपाल
अध्यक्ष
एवं
हाेटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेश परिवार

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशद्वारा दुई दिने कार्यशाला गोष्ठी सम्पन्नhttps://www.corporatenepal.com/s...
31/01/2025

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशद्वारा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न
https://www.corporatenepal.com/story/262123

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशद्वारा दुई दिने कार्यशाला गोष्ठी सम्पन्नहोटल तथा पर्यटन व्यवसायी संघ नेप...
31/01/2025

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशद्वारा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको आयोजना र काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघको सह आयोजनामा धुलिखेलमा संघको रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । यही माघ १६ र १७ गते दुइ दिनसम्म काभ्रेको धुलिखेलस्थित धुलिखेल भिलेज रिसोर्टमा चलेको कार्यशाला गोष्ठी जुन उद्येश्यका साथ आयोजना गरिएको थियो सो उद्येश्य प्राप्तीमा फलदायी नै रह्यो भन्ने आशा गरेका छौँ ।
गोष्ठीले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको आगामी दुई वर्षे कार्य योजना तयारीका लागि बृहत छलफल गरी सैद्धान्तिक, व्यवहारिक एवं उद्देश्यपरक योजना तर्जुमा गरी दुई वर्षे परिणाममुखी रणनैतिक कार्ययोजनाको मस्यौदा तयार गर्नुका साथै नेतृत्व विकास सम्बन्धी तालिम समेत प्रदान गरेको छ ।
उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अनवरत रूपमा खटिनु भएका संघका बरिष्ठ उपाध्यक्ष श्याम भालु ज्यू, कार्यसमिति सदस्य होम बहादुर श्रेष्ठ, काभ्रे जिल्ला संघका सदस्य निलकण्ठ श्रेष्ठ, सपना थापा, होटल व्यवसायी महासंघ नेपालका कोषाध्यक्ष कृष्ण कुमार श्रेष्ठ ज्यूहरुलाई विशेष धन्यवाद दिनै पर्छ । अझ विशेष धन्यवाद हाम्रा सल्लाहकार राजु सरकार ज्यूलाई दिन चाहन्छु । अझै बढी धन्यवाद त आ आफ्नो व्यस्तताका बाबजुद समय निकालेर टाढा टाढाबाट धुलिखेलसम्म आएर दुई दिनसम्म समय दिएर प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सफल बनाउनु अहम भूमिका निभाइदिनु भएकोमा निवर्तमान अध्यक्ष ज्यू, कार्य समितिका पदाधिकारी, सदस्य एवं सल्लाहकार ज्यूहरू र सबै जिल्लाका जिल्ला अध्यक्ष तथा इकाई अध्यक्ष ज्यूहरूलाई दिन चाहन्छु । यहाँहरू सबैको साथ सहयोग र प्रतिवद्धता भएकै कारण कार्यक्रम सफल भएको हो । यो कार्यक्रमको सफलताले हामीलाई आगामी दिनमा अझ बढी उपलब्धीमूलक र प्रेरणादायी कार्यक्रमहरू ल्याउने उत्साह जागेको छ । सबैजनालाई पुनः धन्यवाद ज्ञापन गर्दछु ।

31/01/2025

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको अफिसियल फेसबुक पेजमा यहाँहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्दछौँ । यो पेजलाई लाइक र शेयर गरेर आ आफ्ना आफन्तजन, साथीभाइ र इष्टमित्रहरु बीच परिचित गराई होटल तथा पर्यटनका क्षेत्रमा हाम्रो संघले गरेका गतिविधि र अझै अरु बढी गर्न बाँकी कामहरुको बारेमा जानकारी गराएर हामीलाई समेत सुसुचित हुने अवसर प्रदान गर्नु हुन समेत सविनय अनुरोध गर्दछौँ ।
दामोदर नेपाल
अध्यक्ष
एवं
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेश परिवार

Address

Kathmandu Metropolitan City-26, Mitranagar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hotel & Tourism Association Nepal Bagmati Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category