Hotel Tuwachung Halesi

Hotel Tuwachung Halesi अतिथि देवो भव :🙏🙏

31/05/2026

बर्दिबासका पाहुनालाई खाना खुवाइँदै हजुरहरूलाई पनि हलेसी आउँदा होटल आवश्यक परे सम्झनुहोस9862691871

28/05/2026

ललितपुरका पाहुनाहरू हलेसी दर्शन गर्न भएको छ उहाँहरुलाई स्वागत गर्न चाहन्छौं। हजुरहरूलाई पनि होटल आवश्यक परे सम्झनुस्। 9862691871

22/05/2026

हलेसी दर्शन गर्न आउनु भएको तेह्रथुम तीन जुरे को पाहुनाहरू लाई खाना खुवाइँदै। हजुरहरूलाई पनि हलेसी आउँदा होटल आवश्यक परे सम्झनोस 9862691871.

21/05/2026

हलेसीको पर्यटकीय स्थल तुवाचुङ २०८३ जेठ ७ गते । राष्ट्रिय कलाकार राजेश पाहेल राईको दमदार प्रस्तुति।

16/05/2026

मोरङ ग्रामथान २ बाट हलेसी दर्शन गर्न आउनुभएका पाहुनाहरू सँग केही भलाकुसारी गरिँदै । हजुरहरूलाई पनि हलेसीमा होटल आवश्यक पर्ने सम्झनुस्। 9862691871

16/05/2026

हलेसी दर्शन गर्न आउनुभएका मोरङका पाहुनाहरु लाई खाना खुवाइँदै हजुरहरुलाई पनि होटेल आवश्यक परे हलेसीमा सम्झनुहोला। 9862691871

14/05/2026

तनहुँ पोखरा काठमाडौँ को पाहुनाहरू हलेसी दर्शन गर्न आउनुभएका हरूलाई खाना खुवाइँदै हजुरहरूलाई पनि हलेसी आउँदा होटल आवश्यक परे सम्झनुस्। 9862691871

14/05/2026

त्रिधार्मिक हलेसी दर्शन गर्नु आउनुभएका झापा बिर्ता मोडका नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला। लगायतका टोलहरु हलेसीको विषयमा केही सल्लाह सुझाव दिनुहुँदै।

09/05/2026

काठमाडौँका टोली आफै खाना पकाएर खानुहुँदै हलेसी दर्शन गर्न आउनुभएका। हजुरहरूलाई पनि आवश्यक परे सम्झनुहोस्। 9862691871.

Address

Khotang
5JRF+FP9,MAHADEVSTHAN56200

Alerts

Be the first to know and let us send you an email when Hotel Tuwachung Halesi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category