13/09/2026
अमेरिका बाट नेपाल भ्रमण मा आउनु भयका अतिथी सङ्ग पाल्पाको ऐतिहासिक तथा धार्मिक स्थलको भ्रमण गर्ने आवसर प्राप्त भयो।काली गन्ड्की को किनार ,पाल्पा मा अवस्थित रानी महल , रुरु क्षेत्र रिणि मा अवस्थित ऋषिकेश मन्दिर । यी धार्मिक तथा ऐतिहासिक सम्पदा हरुको महत्व Guest सङ शेयर गर्न पाउँदा बडो खुशी लाग्याछ।