Hilltop Guest House And Restaurant Gowa,valley

Hilltop Guest House And Restaurant Gowa,valley Makes you fill like home

26/04/2026
26/04/2026

नासाेँ गा.पा. वडा नँ. ६ र ७ जाेड्ने सुति खाेला (कार्चे ) देखि काटी टाेईम्राे गाेवा जाेड्ने बैकाल्पिप पर्यटकिय पदमार्गमा पर्ने सुति काटी खण्डा पदमार्ग निर्मार्णका लागि श्री अन्नपूर्ण सँरक्षण क्षेत्र
अायाेजना इलाका सँरक्षण कार्यालय मनाङबाट बिनियाेजन गरिएकाे रू ८ लाखकाे याेजनाकाे निमार्ण कार्य सम्पन्न भएकाे छ । उक्त कार्यकाे लागि बजेट छुट्टाई दिनु भएकाेमा अायाेजना मनाङ प्रति हार्दिक अभार ब्यक्त गर्दै बाँकी रहेका पदमार्ग निर्मार्णका लागि अगािम बजेटमा पनि सम्वाेधन गरि दिनु हुन समेत अनुराेध गर्दछु ।

19/04/2026

गण्डकी प्रदेशका माननीय श्री मुनिन्द्र जङ गुरूङकाे पहलमा यस नाँसाे गा.पा. वडा नँ ६ अन्तर्गत टाेईम्राेदेखि काठी सुति खाेला निस्काने बैकाल्पिक पर्यटकिय पदमार्ग निमार्णका लागि रू१० लाख छुट्टाएकाेमा उक्त याेजनाकाे काम सम्मपन्न भएकाे छ । साे कार्यकाे लागि बजेट बिनियाेजन गरि दिनु भएकाेमा माननीय ज्यू प्रति हार्दिक अाभार ब्यक्त गर्दै अगामि बर्षकाे याेजना तर्जुमा गर्दा बाँकी रहेका बैकाल्पिक पर्यटकिय पदमार्गहरूलाई सम्बाेधन गरि निरन्तरता दिनु हुन समेत अनुराेध गर्दछु ।

नयाँ बर्ष २०८३ सालकाे उपलक्ष्यमा  हिलटप गेष्ट हाउस गाेव मनाङका परिवार सानाेतिनाे पार्टी मनाउँदै ।
14/04/2026

नयाँ बर्ष २०८३ सालकाे उपलक्ष्यमा हिलटप गेष्ट हाउस गाेव मनाङका परिवार सानाेतिनाे पार्टी मनाउँदै ।

13/04/2026

HAPPY NEW 2083 ALL MY FRIENDS

अर्गानिक खाेले साग केलाउँदै दिदी बैनी ।
05/04/2026

अर्गानिक खाेले साग केलाउँदै दिदी बैनी ।

अाज मिति २०८२साल फाल्गुन २७ गते बिहान  ४:२४ बजे ८० बर्षकाे उमेरमा अकास्मिक मेराे साईली अामा काे मृत्यु भईकाेमा अत्यन्त द...
11/03/2026

अाज मिति २०८२साल फाल्गुन २७ गते बिहान ४:२४ बजे ८० बर्षकाे उमेरमा अकास्मिक मेराे साईली अामा काे मृत्यु भईकाेमा अत्यन्त दुखित तुल्याएकाे छ । तीन वटा अामाहरू मध्ये एउटाले हामीलाई छाेडेर जानू भयाे । सहिली अामाकाे मृत्तात्मा शान्ति मिलाेस,बैकुण्ढा बास हाेस ।

05/03/2026

मनाङमा दुई बजे सम्म खसेकाे मत पालिका र मतदान केन्द्र अनुसार ।@

Manaslu Circuit Trek
04/02/2026

Manaslu Circuit Trek

29/12/2025

तमुहरूकाे महान चाड पुस १५ अर्थात सर्प बर्ग(सप्रिलाे )लाई बिदाई र घाेडा वर्ग (ता लाे ) लाई स्वागत गर्दै नयाँ बर्ग ता लाे वर्गकाे महान चाडकाे उपलक्ष्यमा सम्पुर्ण अफान्तजन , साथी भाईहरू ,र ईष्टमित्रहरूमा हार्दिक मँगलमय शुभ कामना ।

गुणराज गुरूड
तिल्चे ,मनाङ

Address

Gowa Manang
Manang

Telephone

+9779846320115

Website

Alerts

Be the first to know and let us send you an email when Hilltop Guest House And Restaurant Gowa,valley posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category