31/03/2026
🎊 नयाँ वर्ष २०८३ को सुरुवातको उमंग र रात्रिकालीन मनोरञ्जनका लागि
Mount Everest Hotel & Resort, नगरकोटमा — एक पटक मात्र होइन, पटक–पटक सम्झन लायक अविस्मरणीय अनुभव ❤️✨
⸻
💰 प्याकेज दर 💫
👫 Couples / Twin Package – रु ८,०००
👨👩👧 Triple Bed Sharing – प्रति व्यक्ति रु ३,३५०
👨👩👧👦 4 Pax Bed Sharing – प्रति व्यक्ति रु ३,०००
👥 5 Pax Bed Sharing – प्रति व्यक्ति रु २,९००
🎉 6 Pax Bed Sharing – प्रति व्यक्ति रु २,७५०
⸻
🍽️ प्याकेजमा समावेश 😋
1️⃣ नयाँ वर्ष विशेष स्वादिलो १५ कोर्स गाला डिनर 🍲 साथै मिठाई 🍰
2️⃣ होटलको विशेष भव्य बफे ब्रेकफास्ट सेट 🥐☕
3️⃣ आरामदायी Deluxe Rooms 🛏️
4️⃣ आगमनमा Special Welcome Drinks 🍹
⸻
🎶 नयाँ वर्ष विशेष कार्यक्रम तथा सुविधाहरू 🎆
१. आउटडोर सिटिङ्ग सहित 🌄
• नागरकोट ब्यान्डद्वारा Live Music 🎤, Concert 🎸 र Karaoke 🎶
• भरपूर मनोरञ्जनका लागि DJ Music 💃🕺
२. मध्यरात विशेष सेलिब्रेशन 🎉
• होटलद्वारा संयुक्त Cake Cutting कार्यक्रम 🎂
• मध्यरातमा Sky Lantern उडाएर नयाँ वर्षको स्वागत 🏮✨
३. तपाईंका विशेष पलहरू कैद गर्न 📸
• Professional Photography & Videography सेवा 🎥
⸻
🌟 संगीत, स्वादिलो खाना, रमाइलो वातावरण र सुन्दर प्राकृतिक दृश्यसँग नयाँ वर्षलाई भव्य रूपमा स्वागत गरौं।
📞 Booking / Enquiry: 9856043088 ☎️
📍 Location: Nagarkot, Kathmandu 📌
📲 WhatsApp / Call Now for Reservation 💬