24/09/2026
यस्तो कठिन परिस्थितिमा पनि Hotel Royal Inn लाई आफ्नो stay का लागि choose गर्नुहुने सम्पूर्ण guest हरूप्रति हृदयदेखि नै धन्यवाद। ❤️
सहयोग तथा accommodation आवश्यक पर्ने NGOs, organizations, relief teams तथा स्वदेशी–विदेशी media representatives हरूका लागि हाम्रो doors are always open.
Together, we stand stronger. 🤝
📍 Bidur-4, Battar Bazar, Nuwakot
☎️ +977 985-1134645