SEBI Neurotherapy Center

SEBI Neurotherapy Center A destination to observe your inner being and heal all dimension of health

The main objective of the Sebi Neurotherapy Center is to provide health benefits using natural methods. Specifically, the center aims to treat diseases through neurotherapy, help people relieve stress, and assist in maintaining mental and physical balance.

01/04/2026

न्युराेथेरापि सबैले घर घरमै सिकेर आफू र आफ्नाे परिवारलाई स्वस्थ बनाउन सकिन्छ ।
Achut Sitaula Chandra Gurung

21/07/2025

We are on our way to serve people.

Some facts about Thyroid
23/06/2025

Some facts about Thyroid

29/11/2024

"Start your day with gratitude, a smile, and a positive thought. Good morning, everyone!"

16/11/2024

गन्तव्य पुग्यो भनेर रोकिन्न म,
यात्रा अझै बाँकी छ,
हिजोको हारले आज हसाउँछ
जिवनको यो यात्रा संगै रहन्छ ।

13/11/2024

...यात्रा अझै बाँकी छ ।

29/10/2024

घाम लाग्दैन सधैं, कहिलेकाहीं बादल छाउँछ,
जीवनको बाटोमा अवरोध पनि आउँछ,
तर, जहाँ छ आत्मबल र दृढता,
त्यहाँ पन्छिन्छन् कठिनाइहरू, बाटो सजिन्छ।

आफ्नो शक्तिलाई कहिल्यै न बिर्स,
भरोसा गर आफ्ना हरेक कदममा,
तिमीले जित्न सक्छौ हर कठिनाईलाई,
विश्वास गर आफ्नो बलमा, आत्मासँगै संगतमा।

हर समस्या हो एक पाठ, हरेक दुःख हो एक गुरु,
जसले सिकाउँछ जीवनका रहस्यहरू,
त्यसैले त जाग, हिम्मत गर,
राख आत्मबल उच्च, सफलता तिम्रो कदममा छ।..यात्रा अझै बाँकी छ ।

24/10/2024

जीवन जिउन बाँकी छ, सपना देख्न बाँकी छ,
सपना साकार पार्न, यो यात्रा अझै बाँकी छ।
आँधी हुरि आउँछन्, तर डर छैन अब,
अन्धकार पछि उज्यालो, भेट्न बाँकी छ।

थाकेर नथामिने मन, दौडिन्छ अझै पर,
कति सफलताका रहरहरू, पुरा गर्न बाँकी छ।
फुल्नेछन् ती बगैंचाका फूलहरू,
बिर्सेर ती काँडाहरू,
आशाको किरण अब, समाउन बाँकी छ।

जीवनको यो रङ्गमञ्चमा,
कति रङ्गहरू भर्न बाँकी छ,
रोधेर (अबरोधले) कहिल्यै रोकिन्न,
किनकि जिन्दगी जिउन बाँकी छ।

उकाली, ओराली भेटिएला तर के डर,
उचाइको शिखरमा पुग्न बाँकी छ।
हिजोका चोटहरू भुलेर,
नयाँ सुरुवात गर्न बाँकी छ,
जीवन जिउन बाँकी छ,
अझै धेरै सपना बुन्न बाँकी छ।

22/10/2024

थुप्रै मोडहरू पार गरिसकेँ,
तर अगाडि अझै उकालो छ,
जीवनको यो रणभूमिमा,
अझै केही जित्न बाँकी छ।

अन्धकारले ढाकेको रात पन्छाएर,
उज्यालो बिहान ल्याउन बाँकी छ,
हारको डरलाई जितेर,
आफ्नो अस्तित्व चिनाउन बाँकी छ।

कहिल्यै नरोकिने यो पाइलाले,
सपना साकार पार्न बाँकी छ,
किनकि यात्रा अझै बाँकी छ।

Address

Tokha, Sapn Tirtha
Nuwakot
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779703690370

Alerts

Be the first to know and let us send you an email when SEBI Neurotherapy Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to SEBI Neurotherapy Center:

Share