19/05/2025
SEE परीक्षामा सामेल भई बसेका विद्यार्थीहरु लाई मध्यनजर गरी यस शिक्षालयमा नि:शुल्क बारिष्ता (BARISTA) तालीम तपसिल बमोजिम संचालन गर्न लागिएको हुदाँ २०८१ सालको SEE परीक्षामा सहभागी भएको प्रवेशपत्र समावेश गरी निवेदन पेश गर्नुहुन सबैका जानकारीका लागी यस सूचना प्रकाशित गरिएको छ ।