Thumki Resort

Website

Thumki Resort Comfort at Nature and Adventure

29/09/2026

Thumki ......

27/09/2026
सम्पुर्ण दाजुभाई दिदी बहिनी लगायत सबैमा हार्दिक अपिल !!! गत २०८१ आस्विन ११-१२ गतेको भीषण बाढि पहिरिमा परि पनौतीको रोशी, ...
25/09/2026

सम्पुर्ण दाजुभाई दिदी बहिनी लगायत सबैमा हार्दिक अपिल !!!

गत २०८१ आस्विन ११-१२ गतेको भीषण बाढि पहिरिमा परि पनौतीको रोशी, थुम्की, सलान्दु, बेथानचोक आसपास ठूलो जनधनको क्षती भएको पीडा हामीमाझ ताजै छ । त्यस समयमा थुम्की रिसोर्टले खाना बास सहितको आफुले सकेको मानवीय सहायता उपलब्ध गराइ रिसोर्टलाई यसक्षेत्रको उद्वार स्थल बनाइएको थियो । अहिले पनि त्यही प्रकृतीको अवस्था सृजना भई यो क्षेत्र उच्च जोखिममा परेको छ र निरन्तर अबिरल बर्षाले जनजीवन भयाबह बनेको छ । हामीले मानवीय सुरक्षालाई ध्यानमा राखी रिसोर्टलाई यस भेगका दाजुभाई दिदीबहिनीहरुको लागि केही समयलाई पर्याप्त हुनेगरि खान बस्नको सुबिधा सहितको आश्रयस्थको रुपमा तयारी अवस्थामा राखेका छौं । यस भेगका जो सुकै पनि आफुलाई असुरक्षित महसुस हुदा निर्धक्कसङ्ग जुनसुकै समय रिसोर्टमा आश्रय लिन आउन सक्नुहुनेछ । कसैले पनि आफु वा आफ्नो परिवार छर-छिमेकीलाइ असुरक्षित महसुस गराएर नबस्नुहोला ।

हार्दिक शुभकामना
19/09/2026

हार्दिक शुभकामना

हार्दिक शुभकामना !!!
14/09/2026

हार्दिक शुभकामना !!!

नमन .....
10/09/2026

नमन .....

चर्चित कलाकारहरु जितु नेपाल, गोपाल नेपाल फिस्टे, निरज नेपाल, शिबहरि आचार्य लगायतलाई थुम्की रिसोर्टमा हार्दिक स्वागत छ ।
08/09/2026

चर्चित कलाकारहरु जितु नेपाल, गोपाल नेपाल फिस्टे, निरज नेपाल, शिबहरि आचार्य लगायतलाई थुम्की रिसोर्टमा हार्दिक स्वागत छ ।

Wake up where nature smiles first. :) 🌄 Golden sunrise, calm pond, and peaceful surroundings — Thumki Resort is your per...
02/09/2026

Wake up where nature smiles first. :) 🌄
Golden sunrise, calm pond, and peaceful surroundings — Thumki Resort is your perfect escape. 🌿

Address

Thumki
Panauti Village

Alerts

Be the first to know and let us send you an email when Thumki Resort posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category