नेपालको सबैभन्दा बढी गोलभेँडा हुने सर्लाहीको लालबन्दी

  • Home
  • Nepal
  • Patharkot
  • नेपालको सबैभन्दा बढी गोलभेँडा हुने सर्लाहीको लालबन्दी

नेपालको सबैभन्दा बढी गोलभेँडा हुने सर्लाहीको लालबन्दी Page ID @+[113665408666637:abc] & our website www.merolalbandi.webs.com

लालबन्दी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सर्लाही जिल्लामा अवस्थित एक गाविस हो। पूर्व-श्चिम महेन्द्र राजमार्गसंगै जोडिएको लालबन्दीमा उब्जनी योग्य जमीन .खान र सिचाईको लागि पानी प्रसस्त ,बिद्यार्थीको लागि स्कूल र कलेज मार्ग प्रसस्त ,फल तरकारी तथा अन्य किसिमको लागि छुटै बजार ,कल-कारखानाको लागि चाहिने वातावरण ,ब्येपारको लागि बजार,रकम राख्नको लागि बैंक र सहकारीको भण्डार भएको क्षेत्र र व

िकाशको लागी प्रचुर सम्भावना वोकेको ठाउ हो। तामाङ, नेवार, मगर, क्षेत्री वाहुन, दलित, मधेसी का साथ साथै प्राय सवै जाति धर्म भएको मानिसहरूको वसोवास रहेको छ। येहा नेपालको सबै भन्दा बढी गोलभेडा पाउने ठाउ पनि हो सायद लालबन्दिको नाम येहा पाउने लाल गोलभेडा र वन्दा कोवीको सुयुक्त नामले लालबन्दी नाम हुन् गएको हो कि भन्ने धारणा पनि भेटिन्छ यहा तरकारीहरू बढी उत्पादन हुने भएकोले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ साथै धान,मकै,गहु तथा अन्य कृषि जन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ। लालबन्दी बजार ब्यापारिक प्रबर्धनको लागि प्रख्यात भएर होला येहा वित्तीय कारोबार गर्ने बैंक तथा सहकारीको दिन पर्ति दिन संख्या बढ्दै गइ राखेको छ। हाल चालै लालबन्दीमा विभिन्न अस्पताल कल कारखाना थपिने क्रम पनि उलेखनीय रूपमा भै राखेकोले होला त्येसैले पनि लालबन्दीको जमीनको मूल्य आकासिदै गएको छ | लालबन्दी लाई बिस्व् माझ् चिनाउन्को लागि फेसबुकमा पनि नेपालको सबैभन्दा बढी गोलभेँडा हुने सर्लाहीको लालबन्दी यो पेज्ले उलेख्निय रूप्मा योग्दान् दियेको हामि सबै लाई ग्यातै छ्

तीन दिन विशेष सतर्कता अपनाउन आग्रह  Rajshree Lalbandi Lalbandi Sarlahi Sarlahi Nepal
05/06/2026

तीन दिन विशेष सतर्कता अपनाउन आग्रह Rajshree Lalbandi Lalbandi Sarlahi Sarlahi Nepal

07/05/2026
पालना गरौँ !
07/04/2026

पालना गरौँ !

2082-11-29 (Friday)भोलिदेखि LPG ग्यास आधा सिलिण्डर बिक्री वितरण गर्न आग्रह गरेको छ।😲
12/03/2026

2082-11-29 (Friday)भोलिदेखि LPG ग्यास आधा सिलिण्डर बिक्री वितरण गर्न आग्रह गरेको छ।😲

:-
नेपाल आयल निगमले भोलिदेखि LPG ग्यास आधा सिलिण्डर बिक्री वितरण गर्न आग्रह गरेको छ।😲

06/03/2026

यी सबै अहिले के गर्दै हुनुहुन्छ होला?
कृपया अपडेट दिनु होला साथिहरू,।
आचि खाने एउटा केटो ।
घाँटी काट्ने एउटा बाबा ।
देश छोड्ने एउटा जगल्टे ।
सुनसहित कान काट्ने दिदी ।

06/03/2026

सर्लाही क्षेत्र नं १ मा बिहान ९:०० बजे देखि मतगणना सुरु हुने छ ।

28/02/2026

गगन, बालेन्,ओली यी तीनैजनाको हार हुंदा प्रधानमन्त्रीको हुने

सबै प्रतिनिधिहरू लाई जितको अग्रिम शुभकामनासर्लाही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ०१को उमेदवारहरुको अन्ति...
24/01/2026

सबै प्रतिनिधिहरू लाई जितको अग्रिम शुभकामना
सर्लाही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ०१को उमेदवारहरुको अन्तिम नामावली।

Address

Lalbandi Sarlahi
Patharkot
45801

Alerts

Be the first to know and let us send you an email when नेपालको सबैभन्दा बढी गोलभेँडा हुने सर्लाहीको लालबन्दी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category