गाउँको चुलो’ मा आज विशेष अतिथि — Rajesh Payal Rai
स्वादले जोड्दै छ सम्बन्ध।”
नेपाली संगीतका लोकप्रिय गायक Rajesh Payal Rai
‘गाउँको चुलो’ मा आउनु भयो ! हाम्रो परम्परागत र स्थानीय खानाको स्वाद लिनु भयो।
उहाँको उपस्थितिले हामीलाई अझ राम्रो सेवा दिन प्रेरणा दिएको छ !
📍 तपाईं पनि एकपटक गाउँकै स्वाद अनुभव गर्न अवश्य आउनुहोस्।
#गाउँकोचुलो # Shree Janajagriti Mavi Bhiman near LocalTaste ”
10/02/2026
आदरणीय हिरा गौतमज्यूको हाम्रो होटलमा आगमन ! यहाँजस्तै अनुभवी व्यवसायीको साथ पाउनु हाम्रो लागि गौरवको कुरा हो।
स्वागत र सम्मानका साथ धन्यवाद।
Be the first to know and let us send you an email when गाउँको चुलो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.