Sherpa home stay - शैलुङ्

Sherpa home stay - शैलुङ् It is a home-stay for travelers in the rural area of Nepal. It is the quite accessible and fresh destination for all kinds of visitors.

we serve organic foods mostly produced from our own farm. Here one can enjoy with rural culture & beauty of nature.

जहाँ पाहुनालाई मात्र होइन,भविष्यलाई पनि स्वागत गरिन्छ।हामी गाउँमै बस्यौँ।माटोको भरोसा रोज्यौँ।यो नाङ्गो ओखरको बिरुवाहाम्...
27/02/2026

जहाँ पाहुनालाई मात्र होइन,
भविष्यलाई पनि स्वागत गरिन्छ।
हामी गाउँमै बस्यौँ।
माटोको भरोसा रोज्यौँ।
यो नाङ्गो ओखरको बिरुवा
हाम्रो संघर्ष हो।
यो माटो
हाम्रो आत्मसम्मान हो।
कागजमा कृषिक्रान्ति हरियो छ,
तर हाम्रोबारिमा अझै सुक्खा यथार्थ छ।
सरकारज्यू,
हामीलाई दया होइन,
प्रणाली चाहियो।
भाषण होइन,
सिँचाइ, मल र बजार चाहियो।
आज बिरुवा सानो छ,
तर भोलि यहीँबिरुवा ठुलोभएर फल दिने छ|
SherpaHomestay

पोलेको आलु
15/06/2024

पोलेको आलु

घुमघाम
21/05/2024

घुमघाम

in the mountain
19/04/2024

in the mountain

नयाँ सालको शुभ - कामना  ✓✓✓  2081
12/04/2024

नयाँ सालको शुभ - कामना ✓✓✓ 2081

Tea - break time
10/04/2024

Tea - break time

02/04/2024

29/03/2024

बिकास हाम्रो देशमा यसरी भएको भए☹️!१९६० ताका गृहयुध्दले थिलथिलो यो देशलाई भोगमरी बाट बचाउन चामल सहयोग गरेको हाम्रो देश आज आएर यस्तो कंगाल भएका छ कि हाम्रो देशको नागरिकहरु बरु श्रणार्थी बन्न ५० लाख दिन तयार तर युवाहरु कोहि बस्न चाहदैन आफ्नो देशमा॥

27/03/2024

Address

Ramechhap
45400

Telephone

+9779849247534

Website

Alerts

Be the first to know and let us send you an email when Sherpa home stay - शैलुङ् posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Sherpa home stay - शैलुङ्:

Shortcuts

Share

Category