B & B Khaja Ghar And Sekuwa Corner- बी एण्ड बी खाजा घर र सेकुवा कर्नर

  • Home
  • Nepal
  • Sarlahi
  • B & B Khaja Ghar And Sekuwa Corner- बी एण्ड बी खाजा घर र सेकुवा कर्नर

B & B Khaja Ghar And Sekuwa Corner- बी एण्ड बी खाजा घर र सेकुवा कर्नर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from B & B Khaja Ghar And Sekuwa Corner- बी एण्ड बी खाजा घर र सेकुवा कर्नर, Hotel, Lalbandi/7, Sarlahi.

04/06/2024

ख्याल गर्नुहोला !!
के तपाईं आफ्नो तस्वीर नौजवान, सुन्दर र आकर्षक देखाउने फेसबुक लिंक गेम magic swap puzzle वा त्यस्तै खालको लिंक द्वारा बनाइएको आफ्नो फोटो हेरेर मख्ख परिरहनु भएको छ ?

त्यसोभए तपाईंको फेसबुक डाटा ह्याकरले लगिसक्यो र तपाईंको गोप्य कुराहरू उसले थाह पाइसक्यो ।

किनकि सुन्दर तस्वीर बनाउने लालचमा तपाईं आफैले आफ्नो फेसबुक त्यो लिंकमा कनेक्ट गर्नुभएको हैन ?

तस्वीर राम्रो बनाइदिने कुरा त माछालाई बल्छिमा फसाउन थापेको पासो थियो । तपाईं उसको पासोमा परिसक्नु भयो ।

अब तपाईंको तस्वीर AI प्रविधिको प्रयोग गरेर डार्क साइड वा पोर्न भिडियोमा हाल्दियो भने के गर्नुहुन्छ ?

अझ तपाईंले कतिपय ब्यक्तिगत डाटा राखिएका एप्सहरु पनि फेसबुक आइडी मार्फत नै लग अन गर्ने गर्नुभएको छ ?

त्यसो हो भने त तपाईंको ब्यक्तिगत डाटा पनि उसको हातमा पुगिसक्यो । तपाईं बलीको बोको बनिसक्नु भयो । कुन दिन मार हान्छ ठेगान हुँदैन ।

आज राम्रो थोप्डा भएको तस्वीर बनाउने चक्करमा भोलि ग्वाँ ग्वाँ रुनु पर्ने दिन नआओस् । बुझ्नेलाई श्रीखन्ड ।🙏

30/05/2023

Address

Lalbandi/7
Sarlahi
45801

Telephone

+9779844599664

Website

Alerts

Be the first to know and let us send you an email when B & B Khaja Ghar And Sekuwa Corner- बी एण्ड बी खाजा घर र सेकुवा कर्नर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category