𝐇𝐚𝐦𝐫𝐨 𝐡𝐨𝐭𝐞𝐥 & 𝐥𝐨𝐝𝐠𝐞

  • Home
  • Nepal
  • Sindhuli
  • 𝐇𝐚𝐦𝐫𝐨 𝐡𝐨𝐭𝐞𝐥 & 𝐥𝐨𝐝𝐠𝐞

𝐇𝐚𝐦𝐫𝐨 𝐡𝐨𝐭𝐞𝐥 & 𝐥𝐨𝐝𝐠𝐞 Stay here – believe us – we are the best in the hotel industry

आज मङ्गलबार !! भगवान गणेशको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
26/09/2023

आज मङ्गलबार !!
भगवान गणेशको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

भोटो जात्रामा वर्षाको देवता "रातो मचिन्द्रनाथ" लाई सम्मान गरिन्छ र यस उत्सवले शुभफल प्रदान गर्ने मानिन्छ।यो भोटो जात्राक...
25/05/2023

भोटो जात्रामा वर्षाको देवता "रातो मचिन्द्रनाथ" लाई सम्मान गरिन्छ र यस उत्सवले शुभफल प्रदान गर्ने मानिन्छ।यो भोटो जात्राको उपलक्षमा तपाईंलाई धेरै भाग्य र उत्कृष्ट जीवन को कामना गर्दछौं💐🙏❤️
Hamro hotel & lodge
𝐅𝐨𝐫 𝐁𝐨𝐨𝐤𝐢𝐧𝐠 𝐚𝐧𝐝 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
☎: 9845006063
📌: Saitar,mulkot sindhuli

🌷🌻बुद्धजयन्तीको हार्दिक शुभकामना।। २५६७ औं बुद्धजयन्ती को पावन अवसरमा यहाँहरु लगायत सम्पूर्ण प्राणी जगतमा सुख, शान्ति, स...
05/05/2023

🌷🌻बुद्धजयन्तीको हार्दिक शुभकामना।।

२५६७ औं बुद्धजयन्ती को पावन अवसरमा यहाँहरु लगायत सम्पूर्ण प्राणी जगतमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य,दिर्घायु उत्तरोतर प्रगति को हार्दिक मंगलमय शुभ-कामना ।
Hamro hotel & lodge
𝐅𝐨𝐫 𝐁𝐨𝐨𝐤𝐢𝐧𝐠 𝐚𝐧𝐝 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
☎: 9845006063
📌: Saitar,mulkot sindhuli

Thank you for choosing us Melina Rai  🥰🙏💐❤️Our Services:- 24 Hrs Reception - Breakfast Available on Request- Launch/Dinn...
19/04/2023

Thank you for choosing us Melina Rai 🥰🙏💐❤️
Our Services:
- 24 Hrs Reception
- Breakfast Available on Request
- Launch/Dinner Available on Request
- 24 hours hot & cold Shower
- free parking
- free wifi
- Non-A/c & A/c Room Available
𝐅𝐨𝐫 𝐁𝐨𝐨𝐤𝐢𝐧𝐠 𝐚𝐧𝐝 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
☎: 9845006063
📌: Saitar,mulkot sindhuli

चैते दशैं २०७९ को हार्दिक मंगलमय शुभकामना💐आजकै दिन मर्यादा पुरुषोत्तम प्रभु श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अय...
29/03/2023

चैते दशैं २०७९ को हार्दिक मंगलमय शुभकामना💐

आजकै दिन मर्यादा पुरुषोत्तम प्रभु श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नु भएको मानिन्छ । आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान् श्री रामले रावणको वध गर्नुभएको थियो । यसरी रावणको वध गर्न देवी दुर्गाले रामलाई मद्दत गर्नुभएको थियो । आज राम अनि दुर्गा लगायत अन्य धेरै देवी–देवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरू उहाँको १४ वर्षे वनवासभित्रै भएको थियो । आज अर्थात् चैते दसैँका दिन उहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दसैँ मनाएका हुन् भन्ने सामाजिक मान्यता छ ।

टुँडिखेल मैदानमा बसोबास गर्ने टुँडि नामक दानवमाथि विजय प्राप्त गरेको खुसिमा घोडा सहित उत्सव मनाएको सम्झनामा मनाईने घोडे ...
21/03/2023

टुँडिखेल मैदानमा बसोबास गर्ने टुँडि नामक दानवमाथि विजय प्राप्त गरेको खुसिमा घोडा सहित उत्सव मनाएको सम्झनामा मनाईने घोडे जात्राको सम्पुर्ण नेपालिहरुमा शुभकामना ।🐎❤️🤗

👏❤️😉
19/03/2023

👏❤️😉

गणेश भगवानको आशीर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🥀🍮🍘🐁
18/03/2023

गणेश भगवानको आशीर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🥀🍮🍘🐁

17/03/2023

Our Services:
- 24 Hrs Reception
- Breakfast Available on Request
- Launch/Dinner Available on Request
- 24 hours hot & cold Shower
- free parking
- free wifi
- Non-A/c & A/c Room Available
𝐅𝐨𝐫 𝐁𝐨𝐨𝐤𝐢𝐧𝐠 𝐚𝐧𝐝 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
☎: 9845006063
📌: Saitar,mulkot sindhuli

Address

Saitar Mulkot Sindhuli
Sindhuli

Alerts

Be the first to know and let us send you an email when 𝐇𝐚𝐦𝐫𝐨 𝐡𝐨𝐭𝐞𝐥 & 𝐥𝐨𝐝𝐠𝐞 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to 𝐇𝐚𝐦𝐫𝐨 𝐡𝐨𝐭𝐞𝐥 & 𝐥𝐨𝐝𝐠𝐞:

Share