18/02/2026
लोसार को टशीदेलेक,
२१५३ औं मे फो त लो(आगो पुरुष घोडा बर्ष)राष्ट्रिय पर्व ग्याल्पो ल्होसार को पवन अवसरमा स्वदेश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण ल्होसार प्रेमी दाजुभाइ,दिदिबहिनी,आमाबुबा र आम महायाणी बौद्धमार्गी साथै शेर्पा समुदाय लगायत सम्पुर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
प्रो पासाङ नुर्बु शेर्पा
पिके टुङन बजे लज एण्ड रेस्टरेन्ट
मो नं 9761212789 9761420841