Karnali Gallery

Karnali Gallery Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Karnali Gallery, Karnali, Surkhet.
(1)

'कर्णालीका युवाहरुको कर्नाली प्रवर्द्धन अभियान'
'क बाट कर्नाली क्यान भुन्नैनौ?'
Explore Karnali together
Make your post: Karnali Gallery (Group)
(Instagram)

05/09/2026
26/08/2026

१) बाढी प्रभावित क्षेत्रमा हालसम्म ९५ जनाको शव फेला परेको; सनाखत हुन बाँकी।

२) बाढी प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत २८ प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन ।

३) प्रभावित क्षेत्रमा ३९१ जना विदेशी र ९३ जना स्वदेशी पर्यटकहरू सम्पर्कविहीन ।

४) प्रभावित क्षेत्रका विभिन्न विद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारी सम्पर्कबिहीन ।

५) रसुवागढी भन्सार, अध्यागमन कार्यालयलगायतका केही कर्मचारीसम्पर्कविहीन

६) वाढीका कारण १९ वटा मोटरेवल पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त ।

७) मानवीय तथा भौतिक क्षतिको विवरण संकलन जारी।

26/08/2026

Emergency Helpline numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999

05/08/2026

Rara Lake from Chuchhemara Pass.😍

31/07/2026

Heart of karnali Pradesh surkhet ❤️😍

Video : Pradip Pun Magar

28/07/2026

गुठिचौर को एउटा कुना । 😍❤️

25/07/2026

लहरै मिलेर बनेका परम्परागत पहाडी घरहरु । 😍❤️

📍डाडुगाउँ , रुकुम पश्चिम ।

फोक्सुन्डो पुग्ने बाटोको यो काठको पुल…गन्तव्यभन्दा पनि सुन्दर लाग्ने यात्रा । 💚🌊Photo : जीवन गुरुङ्ग
22/07/2026

फोक्सुन्डो पुग्ने बाटोको यो काठको पुल…
गन्तव्यभन्दा पनि सुन्दर लाग्ने यात्रा । 💚🌊

Photo : जीवन गुरुङ्ग

Address

Karnali
Surkhet
21700

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+9779858087550

Alerts

Be the first to know and let us send you an email when Karnali Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Karnali Gallery:

Shortcuts

Share