14/01/2024
माघीको हार्दिक शुभकामना.....।
सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्व २०८० ले सबै नेपालीमा नयाँ उमङ्गसहित हस्तेउलास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता,सद्भाव,मित्रता,मेलमिलाप,सहिष्णुतालाई अक्षुण्ण राख्ननसकोस्,सम्पुर्ण नेपाली हरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।