Sunrise Restaurent, Al Hamrah ,RAK Ph no. 07-2431010, 0564436719

Sunrise  Restaurent, Al Hamrah ,RAK Ph no. 07-2431010, 0564436719 Sunrise Restaurant is the best, testy and good Quality Same like you will feel as a Home.....Just try one time Visit ..........

ल है साथिहरु हाम्रो तिर चाहि य्सरी खायो , आफु हरु तिर चाहि ?
29/06/2025

ल है साथिहरु हाम्रो तिर चाहि य्सरी खायो , आफु हरु तिर चाहि ?

🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️❤️🎈🎈🎈🎈🎈🎉🎉🎉🎉🎉
13/04/2025

🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️❤️🎈🎈🎈🎈🎈🎉🎉🎉🎉🎉

14/02/2025

आज भेट्ने दिन रे लु आउनु यता 😎

12/01/2025
🌼हार्दिक शुभ-कामना सहित सादर निमन्त्रणा🌺                  🙏लासो फ्याफुल्जी🙏मञ्जुश्री सम्वत्-२८६१ डुल/सा पुख्रि ल्हो, सोन...
08/01/2025

🌼हार्दिक शुभ-कामना सहित सादर निमन्त्रणा🌺
🙏लासो फ्याफुल्जी🙏
मञ्जुश्री सम्वत्-२८६१ डुल/सा पुख्रि ल्हो, सोनाम ल्होछार-२०२५ को उपलक्ष्यमा नेपाल र प्रवासमा रहनुहुने आम नेपालहरूमा ल्होछारला ज्याबा डान्बा ।

"तामाङ समाज यूएईको शान, तामाङ संस्कृती तामाङ पहिचान" भन्ने मूल नाराको साथ यूएईको दुई मुख्य शहरहरू: आबुधाबीमा ०१ फेब्रअरी-२०२५ र दुबाईमा ०२ फेब्रअरी-२०२५ का दिन "सोनाम ल्होछार साँझ-२०२५" भब्य रूपमा मनाउन गैरहेको हुदा, उक्त कार्यक्रममा हजुरहरूको उपस्थितिको लागी तामाङ समाज यूएई हार्दिक अनुरोध गर्दछ ।

थुजेछे !!!

09/08/2024

देश बिदेश मा बस्नु हुने सबै दाजुभाइ दिदि बहिनि हरु सबै जनाले आआफ्नो ठाउ बाट आफ्नो हक हितको लागि बुलन्द आवज उठाउ , ३०औं विश्व आदिवासी जनजाति दिवसको शुभकामना।

23/05/2024

सत्य र अहिंसाको मार्गमा अगाडी बढ्दै संसार भरि नै शान्ति कायम होस् भनि
बुद्ध जयन्ती को पावन अवसरमा देश बिदेश मा रहने सम्पुर्ण आफन्त ज्यु हरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्द्छु ।🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

28/04/2024

बालेन :- नेपालको जुनसुकै नगरपालिका, अपाङ्गता भएका र गरिब नागरिक आफ्नो नगरपालिकाबाट गरिब, असहायको सिफारिस लिएर काठमाडौं महानगरपालिकामा आउन सक्छ। हामीसँग ४३ वटा अस्पतालका ३२३ शय्या छन् । बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।

यदि तपाईंको टोल छिमेकी वा आफन्तहरू यस श्रेणीमा छन् भने कृपया सूचित गर्नुहोस्।

सम्पर्क: 1180 , काठमाडौं महानगरीय स्वास्थ्य विभाग !

22/04/2024

नया कानुन आउदै :- श्रीमती सम्बन्ध बिच्छेद गरि पाको सम्पति अरु कसै सङ बिहे गरे त्यो सम्पति फिर्ता गर्नु पर्ने , श्रीमान बिदेश भाको बेला श्रीमति ले सबै सम्पति कुम्ल्याइ टाप कसेमा त्यो तिर्नु पर्ने वा फिर्ता गर्नु पर्ने । लु जा अब खाइस फुतुर फुतुर हुनेहरु 🤣🤣🤣

Address

Al Hamrah Jajeera, Near Madina Supermarket _ National Gas Ground Floor
Ras Al-Khaimah

Opening Hours

Monday 06:00 - 23:00
Tuesday 06:00 - 23:00
Wednesday 06:00 - 23:00
Thursday 06:00 - 23:00
Friday 06:00 - 23:00
Saturday 06:00 - 23:00
Sunday 06:00 - 23:00

Telephone

+97172431010

Website

Alerts

Be the first to know and let us send you an email when Sunrise Restaurent, Al Hamrah ,RAK Ph no. 07-2431010, 0564436719 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category