Cherry's ढाबा

Cherry's ढाबा Dhabas were characterized by mud structures and cots to sit up, The width of the cot on which to place the dishes. With time, the cots were replaced by tables.

The food is typically inexpensive and has a 'homemade' feel to it. contact us through whatsapp +9779810559630

।।। उर्लाबारी जाउ, दिनेश श्रेष्ठ जिताउ ।।। यहि आउदो २७ गतेका दिन बिहान १० बजे  बृहत भेला मा सहभागी भयेर वडा परिक्रमा गर्...
07/05/2022

।।। उर्लाबारी जाउ, दिनेश श्रेष्ठ जिताउ ।।।
यहि आउदो २७ गतेका दिन बिहान १० बजे बृहत भेला मा सहभागी भयेर वडा परिक्रमा गर्ने कार्यक्रम राखियेको हुदा
सो अभियान मा सहभागी भइदिनु हुन समस्त प्रिय मित्र अग्रज आमा बुवा दिदि/बहिनी तथा सुभेछुक तथा समस्त वडाप्रेमी महानुभाव हरुमा अनुरोध गर्दछौ 🙏🙏🙏🙏🙏🙏🙏,
एक असल, निडर, हुनहार, कर्मठ, मार्गदर्शक
युवा समाज प्रेमी दिनेश श्रेष्ठलाई जिताउन
सहभागी जनाइदिनु हुन हार्दिक अनुरोध छ ।।

पहिलो मन्त्र, जय स्वतन्त्र
जन-जनमा दिनेश मन-मनमा दिनेश
जेब्राको रेस, उर्लाबारी ७ मा दिलकुमार अर्थात दिनेस श्रेष्ठ
जेब्रामा एक मत हालौ, भष्टचारि, दमनकारी लाइ फालौ ।।
अबको पालो युवा को हो, युवा उठौ, भ्रष्टाचारी लाई भुटौ

।।। आवाज बिहिनको आवाज हो चुनाव ।।।तेसैले आफ्नो अमुल्य मत दिनु अगाडि अवस्य सोच्नुहोस,दमनकारी लाई हैन भोट, गर्ने सक्षमकारी...
05/05/2022

।।। आवाज बिहिनको आवाज हो चुनाव ।।।
तेसैले आफ्नो अमुल्य मत दिनु अगाडि अवस्य सोच्नुहोस,
दमनकारी लाई हैन भोट, गर्ने सक्षमकारी लाई दिनुहोस भोट अबको पालो युवाको हो,
अहिले नसोचे कहिले सोच्ने?
अहिले नगरे कहिले गर्ने?
युवा उठौ, भ्रष्टाचारी लाई भुटौ !
पहिलो मन्त्र, जय स्वतन्त्र
जय युवा, जय जगत जननी ।
Vote for Dinesh Shrestha

।। आवाज बिहिनको आवाज हो मतदान /चुनाव ।।।                       """"""तेसैले""""""दिनेश श्रेष्ठ ज्यु लाई अत्याधिक मत दिये...
05/05/2022

।। आवाज बिहिनको आवाज हो मतदान /चुनाव ।।।
""""""तेसैले""""""
दिनेश श्रेष्ठ ज्यु लाई अत्याधिक मत दियेर बिजय गराउन हुन समस्त ७ न. वडा बासी मा हार्दिक अनुरोध छ ।
जति पनि सामाजिक गतिविधि गरेको छु , त्यो यहाँ हरु माझ जगजायर नै छ, तेस्को उच्च कदर गर्नु हुन्छ भन्ने आशा राख्दछु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
एक पटक युवालाई जिम्मा दिउ परिवर्तन कसरी आउदो रहेछ हेरौन त ।।
वडा को भ्रस्टाचारी अन्त्य गर्न हामी युवा को यश कदम लाई गोप्य तवरले साथ समर्थन दिनु हुन्छ भन्ने पुर्ण बिस्वास लियेका छौ, नजिकिदै गरेको चुनाव को नतिजा बाट अर्को ५ बर्स पुनः अन्धकारमा नपर्ने हो भने (जेब्रा घोडा) मा भोट गरि समृद्धि को पाटो मा एक कदम हाम्रो, एक कदम तपाईं को चलाउ ।।
🙏🙏जय युवा, जय जगत, पहिलो मन्त्र जय स्वतन्त्र 🙏🙏

हाम्रो ढाबा तथा रेस्टुरेन्ट को लागि कर्मचारी आवश्यकता !!!कूक १जनाकूक हेल्पर १जनाकिचेन हेल्पर १ जनातलब दक्षता अनुसार वा आ...
05/03/2022

हाम्रो ढाबा तथा रेस्टुरेन्ट को लागि कर्मचारी आवश्यकता !!!
कूक १जना
कूक हेल्पर १जना
किचेन हेल्पर १ जना
तलब दक्षता अनुसार वा आपसि समझदारी मा तय गरिने छ ।
सम्पर्क 9810559630/986-0841623

Address

Tarabari Damak/4
Amardaha

Telephone

+9779860841623

Website

Alerts

Be the first to know and let us send you an email when Cherry's ढाबा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Cherry's ढाबा:

Share

Category