Hotel Manaslu & Lodge Arughat Gorkha

Hotel Manaslu & Lodge Arughat Gorkha *****Feel Like a Home*****

06/12/2025

"हाम्रो आरुघाट हाम्रो शान,खेलकुद जग्रेर्ना युबा अभियान !!!!" भन्ने मुल नारा सहित यस आरुघाट युबा क्लब द्वारा मिति २०८२ पौष १-५ गते सम्म आयोजित प्रथम आरुघाट भलिबल प्रतियोगिता तथा सांस्कृतिक एबम आँगन खाना महोत्सव २०८२ अवसरमा सहयोगी मनको धनी तथा युबा समाजसेबि तथा सदैव हामीलाई साथ अनि सहयोग गर्नु हुने इन्जिनियर सत्यराज पाण्डे ज्यु बाट यस प्रतियोगिता सप्पन्न गर्न को निम्ति प्रदान गरिएको रु ३,६००/- (अक्षरुपि छतिससय रुपैयाँ मात्र ) सहयोगको लागि क्लब परिवार हृदय देखि हार्दिक धन्यवाद व्यक्त गर्दछौं!!!!!!
तपाईंको यो योगदानले कार्यक्रमको आयोजनामा महत्वपूर्ण सहयोग पुर्‍याउने छ। हाम्रो समाजको उन्नति र खेलकुद विकासमा तपाईँको यो सहकार्यलाई हामी उच्च मूल्यांकन गर्दछौं।साथै भविष्यमा पनि यस्तै एकता, श्रद्धा र सहकार्य कायम रहोस् भन्ने हार्दिक कामना गर्दछौ !!!
धन्यवाद!!!!!
आरुघाट युबा क्लव परिवार 🙏❤️।।।।

06/12/2025

"हाम्रो आरुघाट हाम्रो शान,खेलकुद जग्रेर्ना युबा अभियान !!!!" भन्ने मुल नारा सहित यस आरुघाट युबा क्लब द्वारा मिति २०८२ पौष १-५ गते सम्म आयोजित प्रथम आरुघाट भलिबल प्रतियोगिता तथा सांस्कृतिक एबम आँगन खाना महोत्सव २०८२ अवसरमा सहयोगी मनको धनी तथा समाजसेबि तथा सदैव हामीलाई साथ अनि सहयोग गर्नु हुने गोर्खा जिल्ला आरुघाट गा.पा -१०,चनौटे हाल अमेरिका निबासी आदणिय मान बहादुर श्रेष्ठ ज्यु बाट यस प्रतियोगिता सप्पन्न गर्न को निम्ति प्रदान गरिएको रु १४,२००/- (अक्षरुपि चौध हजार दुई सय रुपैयाँ मात्र ) सहयोगको लागि क्लब परिवार हृदय देखि हार्दिक धन्यवाद व्यक्त गर्दछौं!!!!
तपाईंको यो योगदानले कार्यक्रमको आयोजनामा महत्वपूर्ण सहयोग पुर्‍याउने छ। हाम्रो समाजको उन्नति र खेलकुद विकासमा तपाईँको यो सहकार्यलाई हामी उच्च मूल्यांकन गर्दछौं।साथै भविष्यमा पनि यस्तै एकता, श्रद्धा र सहकार्य कायम रहोस् भन्ने हार्दिक कामना गर्दछौ !!!
धन्यवाद!!!!!
आरुघाट युबा क्लव परिवार 🙏❤️।।।।

06/12/2025

"हाम्रो आरुघाट हाम्रो शान,खेलकुद जग्रेर्ना युबा अभियान !!!!" भन्ने मुल नारा सहित यस आरुघाट युबा क्लब द्वारा मिति २०८२ पौष १-५ गते सम्म आयोजित प्रथम आरुघाट भलिबल प्रतियोगिता तथा सांस्कृतिक एबम आँगन खाना महोत्सव २०८२ अवसरमा सहयोगी मनको धनी तथा युबा समाजसेबि तथा सदैव हामीलाई साथ अनि सहयोग गर्नु हुने गोर्खा जिल्ला भिमसेनथापा गा.पा -४,हाल काठमाडौ रानिबन निबासी आदणिय शेर बहादुर लामिछाने ज्यु बाट यस प्रतियोगिता सप्पन्न गर्न को निम्ति प्रदान गरिएको रु ५,०००/- (अक्षरुपि पाँच हजार रुपैयाँ मात्र ) सहयोगको लागि क्लब परिवार हृदय देखि हार्दिक धन्यवाद व्यक्त गर्दछौं!!!!
तपाईंको यो योगदानले कार्यक्रमको आयोजनामा महत्वपूर्ण सहयोग पुर्‍याउने छ। हाम्रो समाजको उन्नति र खेलकुद विकासमा तपाईँको यो सहकार्यलाई हामी उच्च मूल्यांकन गर्दछौं।साथै भविष्यमा पनि यस्तै एकता, श्रद्धा र सहकार्य कायम रहोस् भन्ने हार्दिक कामना गर्दछौ !!!
धन्यवाद!!!!!
आरुघाट युबा क्लव परिवार 🙏❤️।।।।

06/12/2025

"हाम्रो आरुघाट हाम्रो शान,खेलकुद जग्रेर्ना युबा अभियान !!!!" भन्ने मुल नारा सहित यस आरुघाट युबा क्लब द्वारा मिति २०८२ पौष १-५ गते सम्म आयोजित प्रथम आरुघाट भलिबल प्रतियोगिता तथा सांस्कृतिक एबम आँगन खाना महोत्सव २०८२ अवसरमा सहयोगी मनको धनी तथा युबा समाजसेबि तथा सदैव हामीलाई साथ अनि सहयोग गर्नु हुने गोर्खा जिल्ला बारपाक सुलिकोट गा.पा -४, हाल काठमाडौ रानिबन निबासी आदणिय इन्जिनियर माधब ढकाल ज्यु बाट यस प्रतियोगिता सप्पन्न गर्न को निम्ति प्रदान गरिएको रु ५,०००/- (अक्षरुपि पाँच हजार रुपैयाँ मात्र ) सहयोगको लागि क्लब परिवार हृदय देखि हार्दिक धन्यवाद व्यक्त गर्दछौं!!!!
तपाईंको यो योगदानले कार्यक्रमको आयोजनामा महत्वपूर्ण सहयोग पुर्‍याउने छ। हाम्रो समाजको उन्नति र खेलकुद विकासमा तपाईँको यो सहकार्यलाई हामी उच्च मूल्यांकन गर्दछौं।साथै भविष्यमा पनि यस्तै एकता, श्रद्धा र सहकार्य कायम रहोस् भन्ने हार्दिक कामना गर्दछौ !!!
धन्यवाद!!!!!
आरुघाट युबा क्लव परिवार 🙏❤️।।।।

06/12/2025

"हाम्रो आरुघाट हाम्रो शान,खेलकुद जग्रेर्ना युबा अभियान !!!!" भन्ने मुल नारा सहित यस आरुघाट युबा क्लब द्वारा मिति २०८२ पौष १-५ गते सम्म आयोजित प्रथम आरुघाट भलिबल प्रतियोगिता तथा सांस्कृतिक एबम आँगन खाना महोत्सव २०८२ अवसरमा सहयोगी मनको धनी तथा युबा समाजसेबि तथा सदैव हामीलाई साथ अनि सहयोग गर्नु हुने पुर्ब वोडा अध्यक्ष गोर्खा जिल्ला आरुघाट गा.पा -६,सिङ्ग्ला हाल काठमाडौ निबासी आदणिय वीर बहादुर गुरुङ ज्यु बाट यस प्रतियोगिता सप्पन्न गर्न को निम्ति प्रदान गरिएको रु १०,०००/- (अक्षरुपि दस हजार रुपैयाँ मात्र ) सहयोगको लागि क्लब परिवार हृदय देखि हार्दिक धन्यवाद व्यक्त गर्दछौं!!!!
तपाईंको यो योगदानले कार्यक्रमको आयोजनामा महत्वपूर्ण सहयोग पुर्‍याउने छ। हाम्रो समाजको उन्नति र खेलकुद विकासमा तपाईँको यो सहकार्यलाई हामी उच्च मूल्यांकन गर्दछौं।साथै भविष्यमा पनि यस्तै एकता, श्रद्धा र सहकार्य कायम रहोस् भन्ने हार्दिक कामना गर्दछौ !!!
धन्यवाद!!!!!
आरुघाट युबा क्लव परिवार 🙏❤️।।।।

06/12/2025

"हाम्रो आरुघाट हाम्रो शान,खेलकुद जग्रेर्ना युबा अभियान !!!!" भन्ने मुल नारा सहित यस आरुघाट युबा क्लब द्वारा मिति २०८२ पौष १-५ गते सम्म आयोजित प्रथम आरुघाट भलिबल प्रतियोगिता तथा सांस्कृतिक एबम आँगन खाना महोत्सव २०८२ अवसरमा सहयोगी मनको धनी तथा समाजसेबि तथा सदैव हामीलाई साथ अनि सहयोग गर्नु हुने हाम्रो आरुघाट को चेली हाल गोर्खा जिल्ला पालुङटार न.पा -६,पौवाटार निबासी आदणिय इन्दिरा श्रेष्ठ र रामलाल श्रेष्ठ ज्यु बाट यस प्रतियोगिता सप्पन्न गर्न को निम्ति प्रदान गरिएको रु १०,५००/- (अक्षरुपि दस हजार पाँच सय रुपैयाँ मात्र ) सहयोगको लागि क्लब परिवार हृदय देखि हार्दिक धन्यवाद व्यक्त गर्दछौं!!!!
तपाईंको यो योगदानले कार्यक्रमको आयोजनामा महत्वपूर्ण सहयोग पुर्‍याउने छ। हाम्रो समाजको उन्नति र खेलकुद विकासमा तपाईँको यो सहकार्यलाई हामी उच्च मूल्यांकन गर्दछौं।साथै भविष्यमा पनि यस्तै एकता, श्रद्धा र सहकार्य कायम रहोस् भन्ने हार्दिक कामना गर्दछौ !!!
धन्यवाद!!!!!
आरुघाट युबा क्लव परिवार 🙏❤️।।।।

11/11/2024

Lunch time

.Manaslu Mauntain trail  race 2024  # lunchtime   satisfaction is our priority.
11/11/2024

.Manaslu Mauntain trail race 2024 # lunchtime satisfaction is our priority.

Happy world tourism day.
27/09/2024

Happy world tourism day.

 #@@@ Enjoying breakfast  #@@@ Kostolowski
07/04/2024

#@@@ Enjoying breakfast #@@@ Kostolowski

07/04/2024
 #@ to go round  Manaslu  (Larkepass)
01/04/2024

#@ to go round Manaslu (Larkepass)

Address

Arughat Gorkha
Arughat Bazar

Telephone

977064410006

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Manaslu & Lodge Arughat Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category