Hotel Summit Dhaulagiri

Hotel Summit Dhaulagiri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel Summit Dhaulagiri, Baglung.

23/10/2025

देश तथा बिदेशमा रहनु भएका सम्पुर्णमा हिन्दुहरुको महान पर्व भाईटिका को हार्दिक मंगलमय शुभकामना …!

02/10/2025

बिजयादशमीको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनी हरुमा सुख, शान्ति, समृद्धि साथै उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

होटल समिट धौलागिरी तथा कालिका मल्टीप्यालेस परिवार “नेपालका धार्मिक तथा पर्यटकीय स्थानहरूको २  दिने अध्यान अवलोकन साथै पु...
04/09/2025

होटल समिट धौलागिरी तथा कालिका मल्टीप्यालेस परिवार “नेपालका धार्मिक तथा पर्यटकीय स्थानहरूको २ दिने अध्यान अवलोकन साथै पुनर्ताजकी भ्रमणका क्रममा पवित्र मनकामना मन्दिरको दर्शनको एक झलक

29/03/2025

होटल समिट धौलागिरीलाई तपसिलका कर्मचारीहरू आवश्यकता परेको छ इच्छुक महानुभावले सम्पर्क गर्नु होला
स्पेसल फास्ट कुक १ जना (वैदेशीक रोजगारीबाट फर्केकोलाई विषेश प्रारथमीकता दिइने छ ) ।
रिसेप्सनीष्ट मिजासीलो स्वभावको अतिथीलाई हॅासेर स्वागत गर्न सक्ने, हर हिसाबमा जिम्मेवार लेखा व्यवस्थापनमा कम्तीमा १२ पास गरेको महिला २ जना (सहकारी वा सामाजिक संघ संस्थामा काम गरेको अथवा सिकेर काम गर्न सक्छु भन्ने क्षेमतावान होटल व्यवसाय प्रती सकरात्मक सोच भएको हुनु पर्ने छ ।

भर्खर उज्यालो नेपालको परिकल्पनाकार पूर्व मन्त्री जनार्दन शर्मा र सफल पूर्व पर्यटन मन्त्री सुदन किरॅातीको टिम लाई  होटल स...
12/02/2025

भर्खर उज्यालो नेपालको परिकल्पनाकार पूर्व मन्त्री जनार्दन शर्मा र सफल पूर्व पर्यटन मन्त्री सुदन किरॅातीको टिम लाई होटल समिट धौलागिरीमा अतिथी सत्कार गर्ने अबसर प्राप्त भयो ।

09/11/2024

बागलुङमा संचालित होटल समिट धोलागिरीका लागि निम्न कर्मचारी आवस्यकता परेकाले सकरात्मक सोच भएको , जॅागरीलो र मदिरा सेवन नगर्ने इच्छुक योग्य माहानुभाबहरूले सम्पर्क गर्नुहोला
१.नेपाली र कन्टिनेन्टल कुक १ जना सरसफाई , स्वस्थ र स्वादिष्ठ
भोजन तैयार पर्न सक्ने
२. अलराउण्डर स्टाफ २ जना म्यानेजमेन्ट तथा एकाउन्ट पढेको कम्प्यूटरको ज्ञान भएको पाहूनासंग राम्रो डिल गर्न सक्ने ।
३. वयटर २ जना अनुभवी विशेष प्राथमीकता दिइने छ ।
तलब सुबिधा कामको स्तर हेरेर दुबैको सहमतिमा निर्धारण गरिने छ ।
Contact:9857620840

03/11/2024

तपाई सबै सबै लाई तिहारको हार्दिक मंगलमय शुभकामना ।

11/10/2024
गण्डकि प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारि मन्त्रि पद्मा जि.सि  होटल समिटमा ।
06/09/2024

गण्डकि प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारि मन्त्रि पद्मा जि.सि होटल समिटमा ।

06/09/2024

हरितालिका तीजको शुभकामना:
Happy Haritalika Teej to all.❤️

श्रीकृष्ण जन्माष्टमीको सम्पुर्णमा शुभकामना।❤️
26/08/2024

श्रीकृष्ण जन्माष्टमीको सम्पुर्णमा शुभकामना।❤️

Address

Baglung

Alerts

Be the first to know and let us send you an email when Hotel Summit Dhaulagiri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hotel Summit Dhaulagiri:

Share