B&B Cosmetic Centre

Call Directions Contact the hotel

B&B Cosmetic Centre Retail and holsel pasal of cosmetic on Bansgadhi Bardiya

🌹🌹🌹हिन्दु नारिहरुको पबित्र पर्व हरितालिका तीजको पावन उपलक्ष्यमा सम्पुर्ण दिदीबहिनी हरु   आफन्तजन लगायत  सम्पुण  ग्राहक  ...
24/08/2017

🌹🌹🌹हिन्दु नारिहरुको पबित्र पर्व हरितालिका तीजको पावन उपलक्ष्यमा सम्पुर्ण दिदीबहिनी हरु आफन्तजन लगायत सम्पुण ग्राहक माहानुभाब हरुमा शुभ बिहान शुभ दिन शुभ पर्व को सुभ रहोस् भन्दै सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।
Happy Teej 2074🌹🌹🌹

बि एण्ड बि कस्मेटिक सेन्टर
बि एण्ड बि कलेक्सन सेन्टर परिवार
बाँसगढि वर्दिया

14/04/2017

नयाँ बर्ष २०७૪ साल को पावन अवसर मा
सुख,सुस्वास्थ तथा संबृधी र सफलता को
हार्दिक मंगलमय शुभकामना बक्त गर्दछाैँ। नया
बर्ष को आगमनसँगै यहाँहरुको जीवन मा
उत्साह र उमङ छाईरहोस् र आगामी जीवन
को यात्रा सुखद र सफल रहोस..............----------.........---------....(B & B Cosmetic Centre) & (B & B Collection Centre)परिवार.......

HAPPY NEW YEAR......
13/04/2016

HAPPY NEW YEAR......

NATIONAL INSTITUTE र  B&B COSMETICE  को संयुक्त सहकार्य......
01/04/2016

NATIONAL INSTITUTE र B&B COSMETICE को संयुक्त सहकार्य......

31/03/2016

एसएलसी परिक्षामा सहभागी हुने सम्पूर्ण
विद्यार्थीहरुलाई सफलताको शुभकामना .......
B&B Cosmetics Centre & B&B Collection परिवार. . . .

Valaintine offer यो साल पनि 20% discount मा यहि फाल्गुन 4 गते सम्म का लागि मात्र, : only ग्राहक हरुको एकमात्र  प्यारो पस...
27/01/2016

Valaintine offer यो साल पनि 20% discount मा यहि फाल्गुन 4 गते सम्म का लागि मात्र, : only ग्राहक हरुको एकमात्र प्यारो पसल ,बि एण्ड बि कस्मेटिक सेन्टर र बि एण्ड बि कलेक्सन सेन्टर बाँसगढि वर्दिया मा !!!!!!!!
नोट: - प्रत्यक सनिवार राति 8 बजे बाट 8:45 सम्म रेडियो गुर्वावा Fm मा सँचालित कार्यक्रम Hello gurubaba calling मा यहि माघ 16 गते शनिवार देखि माघ को अन्तिम शनिवार सम्म फोन गरि सहभागिता जनाऊनु हुने प्रत्यक caller लाई valaintine गिफ्ट को खरिदमा 30% discount offer रहेको सहर्ष जानकारि गराईन्छ

06/11/2015

दिपावलि को ऊपलक्ष्य मा सम्पुर्ण ग्राहाक वर्ग ,आफन्तिजन शुभचिन्तक तथा मित्रजन हरुमा हार्दिक मँगलमय शुभकामना ब्यक्त गर्दछाै !!!!!!बि एण्ड बि कस्मेटिक तथा बि एण्ड बि कलेक्सन सेन्टर !!!!बाँसगढि बर्दिया !!!!!!

dekars sun block cream
02/08/2015

dekars sun block cream

आज मिति 2072/03/28 गते ॥आजकै दिनवाट बर्दिया वाँसगढिमा रहेको  हाम्रो यस बि.एण्ड.बि कस्मेटिक सेन्टर सँचालन गरेको तिन बर्ष ...
13/07/2015

आज मिति 2072/03/28 गते ॥आजकै दिनवाट बर्दिया वाँसगढिमा रहेको हाम्रो यस बि.एण्ड.बि कस्मेटिक सेन्टर सँचालन गरेको तिन बर्ष पुरा भई चार बर्ष मा प्रबेश गरेको र ,बि.एण्ड.बि कलेक्शन सँचालन गरेको आजकै दिनवाट एक बर्ष पुरा भई दोस्रो बर्षमा प्रवेश गरेको छ ॥आजको यस दिनसम्म हामिलाई साथ दिनुहुने सम्पुर्ण ग्राहक वर्ग, शुभचिन्तक ,आफन्त जन ,तथा साथिभाई हरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छाैँ ॥र अझ बढि साथ दिनुहुनेछ भन्ने पुर्ण आशामा रहेका छाैँ ॥

बि.एण्ड.बि कस्मेटिक तथा बि.एण्ड.बि कलेक्सन परिवार

❤❤❤👏❤❤❤

हामि सबैका प्रिय आदरणीय जीवराजपौडेल सर को आत्मा ले शान्ति पावोस ..यस दुखद घडि मा शोक सन्तप्तपरिवारजनमा धर्यधारण गर्ने क्...
13/07/2015

हामि सबैका प्रिय आदरणीय जीवराज
पौडेल सर को आत्मा ले शान्ति पावोस ..
यस दुखद घडि मा शोक सन्तप्त
परिवारजनमा धर्यधारण गर्ने क्षमता
मिलोस भनि भगवान संग प्राथना गर्दछाैँ।
B&B Cosmetics Centre & B&B Collection परिवार.

विवाहा को दुवो माला बनाऊनु को साथै फ्रेमिङ पनि गरिन्छ है त .B & B cosmetic centre.  तथा  B & B. Collection Centre वाँसगढ...
12/06/2015

विवाहा को दुवो माला बनाऊनु को साथै फ्रेमिङ पनि गरिन्छ है त .B & B cosmetic centre. तथा B & B. Collection Centre वाँसगढि मा

44 डिग्रिको तापक्र्म को गर्मिलाई च्यालेन्ज गर्नको लागि आईपुग्यो ठण्डा ठण्डा cool cool पाऊडर. !! लगायो कि मस्त,,,,, चिसो ...
12/06/2015

44 डिग्रिको तापक्र्म को गर्मिलाई च्यालेन्ज गर्नको लागि आईपुग्यो ठण्डा ठण्डा cool cool पाऊडर. !! लगायो कि मस्त,,,,, चिसो हुने,,,,आनन्द लाग्ने !!!

Address

Bansgadhi Bardiya
Bardiya
977

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

9848220100

Website

Alerts

Be the first to know and let us send you an email when B&B Cosmetic Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to B&B Cosmetic Centre:

Shortcuts

Share