Hotel Olive Pvt. Ltd. जैतून रेस्टोरेंट्स

  • Home
  • Hotel Olive Pvt. Ltd. जैतून रेस्टोरेंट्स

Hotel Olive Pvt. Ltd. जैतून रेस्टोरेंट्स The Olive Restaurant is a gourmet destination where two of Nepal’s prime cuisines are represented under one roof.

the Olive is a unique concept where in-house dining meets grab and go. Focused on quality, everything is made on premises by the Chef.

17/09/2023

Hotel Olive Pvt.Ltd Kathmandu Special Offer Teej & Constitution Day Room 40% Dis. 31.5.2080 to 4.6.2080
Inquiry & Booking 98020 35566

नया होटल बिक्रीमा फुल फर्निशिंग पशुपति एरिया एयरपोर्ट तिलगंगा नजिक काठमाडौं ९ नीलो पुल निरा ६ तल्ले २०७८ / ८ मा निर्माण ...
16/07/2023

नया होटल बिक्रीमा फुल फर्निशिंग पशुपति एरिया एयरपोर्ट तिलगंगा नजिक काठमाडौं ९ नीलो पुल निरा ६ तल्ले २०७८ / ८ मा निर्माण सम्पन्न भएको टोटल १६ वटा रूम ८वटा अटेच रूम ६ नर्मल रूम २वटा स्टाफ र स्टोर रुम। ग्राउंड फलोरमा किचन रिसेप्शन रेष्टुरेण्ट।१फ्लोरमा ३०जना अटनेगरि AC पार्टी हल र फैमिली केबिन, टोटल ६ AC बाकी रूममा एसी को वारिनगङ गरिएको। रैकर जगा ३ आना बाजार भाउ आना को ८५ लाख चलेको। टोटल होटल र जमीन समेत को मूल्य ५२५०००००/भाडामा लिना इच्छुक व्यक्तिले पनि सम्पर्क गर्न सक्नुहुनेछ। डेकोरेशन फर्निशिंग समान र होटल सेटप को रु,१करोड / मासिक भाडा २ लाख। ५ देखी १५ बर्ष एगरिमेनट मनपर्ने व्यक्ति टेबलटॉक गर्न सक्नुहुनेछ केहि मिलाउन सकिन्छ किन्ने सोच बोक्नु भाको बेक्तिले सिदै काल गर्नु होला 🙏🙏 Mob.Viber WhatsApp ९८०२०२२१११

मधेस प्रदेश का प्रदेशसभा सदस्य (विधायक) पदका  नव निर्वाचित एक कुसल आश लाग्दो युवा नेता  क. रहबर अंसारीज्युलाइ होटलओलिभमा...
03/12/2022

मधेस प्रदेश का प्रदेशसभा सदस्य (विधायक) पदका नव निर्वाचित एक कुसल आश लाग्दो युवा नेता क. रहबर अंसारीज्युलाइ होटलओलिभमा सम्मान गर्दै ।

समाज सेवा भनेको एउटा छुट्टै दृढ इक्षा शक्ति हो, जुन कोहीकोही मानवमा पाइन्छ।समाज सेवा त् एक महान मानवको कुराहो जुन सहजै स...
20/10/2022

समाज सेवा भनेको एउटा छुट्टै दृढ इक्षा शक्ति हो, जुन कोहीकोही मानवमा पाइन्छ।

समाज सेवा त् एक महान मानवको कुराहो जुन सहजै सबैमा पाइदैन। तर फरक विचारधाराका व्यक्तिले आफ्नो परिवार लाई भरण पोषण गर्नुको साथै समाजसेवामा लागेका छन्।

पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा न. ८ जगतपुर निवासी मोममताज आलम रहेका छन्, जसले ट्राभल्स एन्ड टुरस बिदेशी रोजगारी मा जाने हरुको लागि मेडिकल , मेनपावर संगै समाज लाई सेवा गर्न होटेल व्यवसाय गरेका छन्।

आलमले काठमांडूमा हवाई अड्डा नजिक होटेल ओलिभ संचालन गरेका छन्।

होटेलअोलिभ बाट प्राप्त आम्दानीको २० % (प्रतिशत) समाजको सेवामा लगानी विगत दुई वर्ष देखि विभिन्न ठाउँमाभइरहेको आलम ले बताएका छन ।

आज ब्रोड्कास्टिङ्ग् एसोसिएसन अफ नेपाल (वान) को मधेस प्रदेश को अध्यक्ष आसिम अन्सारी मार्फत वीरगन्ज माहानगरपालिका वाड नम्बर १७ अलौं निवासी अोजिर देवान लाई मद्दत गरि उनकी छोरीकी विवाहमा १०० जाना पाहुना र जन्तीलाई खाना को बेवास्ता को लागि नगद र ऐक जोर कुर्ता सलवार सहित सहयोग गरि आलमले विवाह गराउन लागेका छन्।

यो त् एउटा मात्र उदाहरण हो, यसका साथै काठमांडूको एउटा मस्जिदमा प्रत्येक हप्ता दिन दु:खी लाई खाजा खुवाउने गरेका छन्।

आजको युगमा यस्ता महान आत्मा भएका व्यक्तिको यो समाजमा निकैनै खाचो रहेकोले यस्ता महान आत्मा रहेका मानव लाई सरकारले पनि हेरचाह गर्नु पर्ने उत्तरदायित्व रहेकोछ। तर त्यसको ठिक उल्टो हाम्रो नेपालमा त् विजोग नै छ, किनकि यहा त् हेर्ने हो भने अरु देशले दिएको भिक्षा बाट नै चोरी गर्ने गरेको देखिएको छ।

भने यहा हाम्रो नेपालमा त्यसको कुनै आस नै गर्ने अवस्था नरहेको जानकारहरुको बुझाइ छ। यस्ता यस्ता माहान आत्माले समाज तथा देशका लागि पनि अझ सेवा गर्न लाई निर्वाचित गराएर समाज तथा देशको कल्याण हेतु अगाडी बढाउन समाजले सहयोग गर्नु पर्ने नितान्तआवस्यक रहेको सर्वसधारनको आकांक्षा रहेको छ।

बीरगंज, पर्सा। समाज सेवा भनेको एउटा छुट्टै दृढ इक्षा शक्ति हो, जुन कोहीकोही मानवमा पाइन्छ। समाज सेवा त् एक महान मा.....

रेडियो संचालकहरुको संस्था ब्रोड्कास्टिङ्ग् एसोसिएसन अफ  नेपाल (BAN) का मधेस प्रदेश को अध्यक्ष आसिक अंसारी ज्यु  नेपाल पत...
24/08/2022

रेडियो संचालकहरुको संस्था ब्रोड्कास्टिङ्ग् एसोसिएसन अफ नेपाल (BAN) का मधेस प्रदेश को अध्यक्ष आसिक अंसारी ज्यु नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी ज्यु नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव अनिल कुमार गौरभ र पार्सा जिल्लाका सामाजिक कार्यकर्ता ज्युलाइ होटलओलिभमा सुखद बसाइ पस्चात सम्मान तथा बिदाइ गर्दै ।

Corona Virus का कारण  काठमाडौमा रहेको Hotel Olive Pvt.Ltd (जैतुन  रेस्टुरेन्ट) बन्द  भएको सेवाहरु  पुनः सुचारु भएको  जान...
25/07/2022

Corona Virus का कारण काठमाडौमा रहेको Hotel Olive Pvt.Ltd (जैतुन रेस्टुरेन्ट) बन्द भएको सेवाहरु पुनः सुचारु भएको जानकारी गराइन्छ थप जनकारीको लागि 01 4110119.014110189 Mob. 9802035566

इद उल अज़हा २०७९ को पावन अवसरमा विश्व भरि छरिएर रहनु भएको समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि र सु स्वास्थ्यको काम...
09/07/2022

इद उल अज़हा २०७९ को पावन अवसरमा विश्व भरि छरिएर रहनु भएको समस्त नेपाली जनहरूमा सुख, शान्ति, समृद्धि र सु स्वास्थ्यको कामना सहित सम्पूर्णमा बक्रइद को मुबारक हार्दिक शुभकामना व्यक्त गर्दछौ।

होटेल ओलिभ परिवार सिनामङल एयरपोर्ट काठमाडौं

Today Special Hyderabadi Biryani
28/06/2022

Today Special Hyderabadi Biryani

आज फ्राइडे (जुम्मा)  स्पेसल औफर Rs. २०० चिक्केन बिर्यानी
24/06/2022

आज फ्राइडे (जुम्मा) स्पेसल औफर Rs. २०० चिक्केन बिर्यानी

Today Special Hyderabadi Biryani
21/06/2022

Today Special Hyderabadi Biryani

Today special Muradabadi Biryani
20/06/2022

Today special Muradabadi Biryani

नयाँ बर्ष २०७९ साल शुभ अवसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सु स्वास्थ्य दिर्घायु एवम् ...
13/04/2022

नयाँ बर्ष २०७९ साल शुभ अवसरमा देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सु स्वास्थ्य दिर्घायु एवम् उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना !

Address


Alerts

Be the first to know and let us send you an email when Hotel Olive Pvt. Ltd. जैतून रेस्टोरेंट्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hotel Olive Pvt. Ltd. जैतून रेस्टोरेंट्स:

  • Want your hotel to be the top-listed Hotel?

Share