21/10/2026
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अन्धकारमाथि प्रकाशको विजयको प्रतीक महान् पर्व विजयादशमीले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र अपार खुसी ल्याओस्। माता दुर्गाको आशीर्वादले हरेक सपना साकार होऊन् र हरेक दिन सफलताले भरियोस्।
विजयादशमीको हार्दिक मंगलमय शुभकामना!🙏❤️
#विजयादशमी #दशैँकोशुभकामना