19/09/2023
हजुर हरु लाई होटल काब्या ईन पेजमा स्वागत छ्।असोज 1 गते देखि हामि हजुर को सेवा मा छौ। कम्जोरी हौसला आफ्नै सम्झेर बाड्नु होला।हाल सालै हामि सङ्ग बिबाह को लागी पार्टी हल, मिनि डिस्को हल, ए सि सहित को डिलक्स रुम ए सि रूम उपलब्ध छन्।
हजुर हरु बिबाह ,बर्तबन्ध, इनगेज्मेन्ट कार्यक्रम, बैबाहिक बर्सगाठ समारोह, जन्मदिन, सेमिनार्सेमिनार्,कम्पनी रेफ्रेस्मेन्ट कार्य्क्रम आयोजना गर्न सक्नु हुनेछ्।
एक चोटी सेवा गर्ने अवसर दिनु होला।
होटल काब्या ईन परिवार
सम्पर्क: 056494430,9860317354,9855051698,9855064232
Send a message to learn more