01/10/2025
२०८२ सालको महान् चाड विजयादशमी, शुभ दीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको पावन अवसरमा, होटेल श्रीनगर परिवार आफ्ना सम्पूर्ण आदरणीय ग्राहकवर्गलाई हार्दिक शुभकामना व्यक्त गर्दछ। स्वास्थ्य, शान्ति र समृद्धि कायम रहोस्। 🙏🪔🌾