Bharatpur Hotel Training Center

Bharatpur Hotel Training Center Proving Basic Cook, Indian, Chinese, Continental, Italian, Special Tandoori, Waiter/Waitress, Bar Men, House Keeping training with special courses.

☢️के हजुरहरु पनि सीप सिकेर स्वोरोजगार बन्ने सोचमा हुनुन्छ?यदि त्योसो हो भने आजैबाट राम्रो सीप सिकाउने ठाँउको खोजी गर्न स...
10/05/2025

☢️के हजुरहरु पनि सीप सिकेर स्वोरोजगार बन्ने सोचमा हुनुन्छ?यदि त्योसो हो भने आजैबाट राम्रो सीप सिकाउने ठाँउको खोजी गर्न सुरु गर्नुहोस तर जति राम्रो ठाँउ खोजे पनि भने जस्तो सिक्ने ठाँउ नपाएर निराश भएर बसिरहनु भएको पो छ कि? यदि निराशै भएर बसिरहनु भएको छ भने अब निराश हुनु पर्दैन! हजुरहरुको त्यही निराशता समाधान गर्नका लागि हामी हजुरहरुकै सहर भरतपुरमा आइसकेका छौ।बिगत एक दशक भन्दा लामो समय देखि यसै पेशामा आवद्ध रहेर धेरै बिद्यार्थीलाई सीप सिकाएर स्वोरोजगार बनाउन सफल यस भरतपुर होटेल ट्रेनिङ सेन्टरमा २०८२ सालका लागि धमाधम नयाँ भर्ना खुलेको कुरा यहाँहरु समक्ष सहर्ष जानकारी गराउदछौ।

⭕️आखिर भरतपुर होटेल ट्रेनिङ सेन्टर नै किन त?
✅स्वच्छ तथा शान्त बाताबरणमा तालिम सिकाइने
✅४ दशक भन्दा लामो समय यसै क्षेत्रमा आफ्नो अनुभव सङ्गालेका अनुभवी प्रशिक्षकहरु मार्फत प्रशिक्षण गराइने
✅तालिमपछि रोजगारीको ब्यवस्था मिलाइने
✅अङ्ग्रेजी र नेपाली दुबै माध्यममा तालिम संचालन गरिने
✅प्रत्येक ग्रुपमा सिमित मात्रामा बिद्यार्थी राखेर कक्षा संचालन गराइने

➡️यस भरतपुर होटेल ट्रेनिङ सेन्टरमा संचालन हुने तालिमहरु:
1️⃣INDIAN COOK(NAAN ROTI AND CURRY GRAVY)
2️⃣CONTINENTAL COOK
3️⃣CHINESE COOK
4️⃣ITALIAN COOK
5️⃣WAITER/WAITE
RESS
6️⃣SUSHI TRAINING
7️⃣HOUSEKEEPING TRAINING
🕖️होटेल तालिम खुल्ने समय:प्रत्येक दिन बिहान ७ बजे देखि साझ ५ बजे सम्म
⛔️नोट:शनिबार होटेल तालिम बन्द रहनेछ

↪️बिशेष जानकारी:▶️हामीकहाँ बिद्यार्थी भाईबहिनीको माग अनुसार विशेष कक्षाहरु पनि संचालन गरिन्छ
▶️हामीकहाँ ईन्डियन नान रोटी,पिज्जा बर्गर,sandwichको विशेष कक्षाहरु पनि संचालन गरिनेछ

✝️ग्रुपमा मिलेर आउने बिद्यार्थीको लागि विशेष छुटको अबसर प्रदान गरिनेछ।

🎯सीप सिकेर वैदेशिक रोजगारीमा जान इच्छुक हुनेहरुको लागि बिदेशमा चाहिने होटेल सम्बन्धि सम्पुर्ण तालिमहरुको(SKILL PERFORMANCE)सीप प्रदर्शनको लागि चाहिने छोटाे तथा लामो भिडियो पनि तयार गरिन्छ।

©️सम्पर्क -:भरतपुर होटेल ट्रेनिङ सेन्टर, भरतपुर १० भरतपुर हाईट चितवन(बिरेन्द्र बहुमुखी क्याम्पसको ठिक अगाडी)
📱9845087775,9845248745,9816266977

its all about sushi class special all these item are being prepared by our student  (mini sushi chef) Narayan at BHTC
17/01/2025

its all about sushi class special all these item are being prepared by our student (mini sushi chef) Narayan at BHTC

⏭️  के हजुरहरु पनि होटेल सम्बन्धि तालिम लिने सोच मा हुनुन्छ कहाँ चाहिँ राम्रो सिक्ने  ठाँउ होला भनेर चिन्तामा हुनुन्छ यद...
04/11/2024

⏭️ के हजुरहरु पनि होटेल सम्बन्धि तालिम लिने सोच मा हुनुन्छ कहाँ चाहिँ राम्रो सिक्ने ठाँउ होला भनेर चिन्तामा हुनुन्छ यदि त्यसो हो भने अब चिन्ता लिनुपर्दैन तपाईं हाम्रै सहरमा रहेको भरतपुर होटेल ट्रेनिङ सेन्टरमा होटेल सम्बन्धि ट्रेनिङ का कक्षाहरु धमाधम संचालन भइरहेको छ,सीप सिकौं स्वरोजगार बनौं भन्ने मुल उदेश्यका साथ बिगत लामो समय देखि हजुरहरुकै माझमा होटेल सम्बन्धि सम्पुर्ण तालिम प्रदान गर्दै आइरहेको यस भरतपुर होटेल ट्रेनिङ सेन्टरमा दशै,तिहार र छठलाई लक्षित गरि बिशेष छुट सहित नयाँ कक्षाहरुमा धमाधम भर्ना खुलेको सहर्ष जानकारी गराउदछौ

⭕️आखिर भरतपुर होटेल ट्रेनिङ सेन्टर नै किन त?
✅स्वच्छ तथा शान्त बाताबरणमा तालिम सिकाइने
✅दक्ष तथा अनुभवी प्रशिक्षकहरु मार्फत प्रशिक्षण गराइने
✅तालिमपछि रोजगारीको ब्यवस्था मिलाइने
✅आफ्नै देशमा बसेर केही गरौ भन्ने उच्च सोच भएका ब्यक्तिहरुलाई विशेष परामर्श प्रदान गरिने
✅अङ्ग्रेजी र नेपाली दुबै माध्यममा तालिम संचालन गरिने

➡️यस भरतपुर होटेल ट्रेनिङ सेन्टरमा संचालन हुने तालिमहरु:
1️⃣INDIAN COOK(NAAN ROTI AND CURRY GRAVY)
2️⃣CONTINENTAL COOK
3️⃣CHINESE COOK
4️⃣ITALIAN COOK
5️⃣WAITER/WAITE
RESS
6️⃣BARISTA (COFFEE MAKING )TRAINING
7️⃣SUSHI TRAINING
8️⃣HOUSEKEEPING TRAINING

🕖️होटेल तालिम खुल्ने समय:प्रत्येक दिन बिहान ७ बजे देखि साझ ५ बजे सम्म
⛔️नोट:शनिबार होटेल तालिम बन्द रहनेछ

↪️बिशेष जानकारी:▶️हामीकहाँ बिद्यार्थी भाईबहिनीको माग अनुसार विशेष कक्षाहरु पनि संचालन गरिन्छ
▶️हामीकहाँ ईन्डियन नान रोटी,पिज्जा बर्गर,sandwichको विशेष कक्षाहरु पनि संचालन गरिनेछ

✝️ग्रुपमा मिलेर आउने भाईबहिनीहरुको लागि विशेष छुटको अबसर प्रदान गरिनेछ

©️सम्पर्क -:भरतपुर होटेल ट्रेनिङ सेन्टर, भरतपुर १० भरतपुर हाईट चितवन(बिरेन्द्र बहुमुखी क्याम्पसको ठिक अगाडी)
📱9845087775,9845248745,9816266977

It's all about nepali khana/khaja set prepared at BHTC.
22/08/2024

It's all about nepali khana/khaja set prepared at BHTC.

Admission Open for  Hotel  ( Cook  training ) Also  Basic Bakery and sushi training with Internship opportunity and job ...
10/08/2024

Admission Open for Hotel ( Cook training ) Also Basic Bakery and sushi training with Internship opportunity and job placement
( होटेल सम्बन्धि कुनै पनि तालिम साथमा बेकरी तथा सुशी तालिमको लागि भर्ना खुल्यो)

✅होटेल सम्बन्धि कुनै पनि तालिम लिनु परेमा हामीलाई सम्झिनुहोस ।
🔵कुक तालिम ( इन्डियन ,कन्टिनेन्टल , चाइनिज , इटालियन , तन्दुरी कुक )
🎇waiters ,waitress , बार मेन ,किचन स्टेवाड,barista(coffee making),sushi training,Housekeeping training
✅ सीप सिकेर स्वरोजगार बन्ने अवसर
✅ नेपाल तथा विदेशमा रोजगारीको अवसर
✅ दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइने
✅तालिमपछि जागिरको होटेलको माग अनुसार ग्यारेन्टी।
🔵 Class time For hotel :- बिहान ७ बजे देखि बेलुका 5 बजे सम्म ।
साथै हामीकहाँ बेकरीको सम्पुर्ण तालिम हुनेछ ।
🎇 Learn professional bakery course with
internship and job placement opportunities
✅ Well experienced instructors
✅Skill oriented classes
✅ Small group size
🔵स्थान :- भरतपुर हाइट ,बिरेन्द्र क्याम्पस अगाडि
⭕️नोट:हामीकहाँ विद्यार्थीको आवश्यकता अनुसार विशेष कुक(special cook)को कक्षा पनि संचालन गरिन्छ।
➡️हामीकहाँ ईन्डियन नान रोटी,पिज्जा बर्गर sandwichको विशेष कक्षा पनि संचालन भइरहेको छ।
➕ग्रुपमा आउनेका लागि बिशेष छुटको अबसर प्रदान गरिनेछ।
✅For enquiry: 9845087775 /9845248745,9816266977
➡️Whatsapp number:9845087775

"It's about Chinese and continental dishes prepared at BHTC."
26/06/2024

"It's about Chinese and continental dishes prepared at BHTC."

A special sandwich, burger, and pizza made by a special student in his special class.
11/06/2024

A special sandwich, burger, and pizza made by a special student in his special class.

"Mr. Pratik, a pizza specialist student who is a student of BHTC, has successfully completed a pizza special course from...
06/05/2024

"Mr. Pratik, a pizza specialist student who is a student of BHTC, has successfully completed a pizza special course from our institute and was awarded with his performance (training certificate). We wish him a successful career in the days to come."

"It's all about Indian classic dishes prepared by our student at BHTC during his special Indian class cooking course."
08/04/2024

"It's all about Indian classic dishes prepared by our student at BHTC during his special Indian class cooking course."

Admission Open for  Hotel  (Sushi training from japanese cuisine )           (जापानको बहुप्रख्यात परिकार सुशी तालिमको ला...
26/03/2024

Admission Open for Hotel (Sushi training from japanese cuisine )
(जापानको बहुप्रख्यात परिकार सुशी तालिमको लागि भर्ना खुल्यो)

✅सुशी सम्बन्धि तालिम लिनु परेमा हामीलाई सम्झिनुहोस ।
🎇sushi training
✅ सीप सिकेर स्वरोजगार बन्ने अवसर
✅ नेपाल तथा विदेशमा रोजगारीको अवसर
✅ दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइने
✅तालिमपछि जागिरको 100% ग्यारेन्टी ।
🔵 Class time For hotel :- बिहान ७ बजे देखि बेलुका 5 बजे सम्म ।
साथै हामीकहाँ सुशीको सम्पुर्ण तालिम हुनेछ ।
🎇 Learn professional Sushi course with
✅ Well experienced instructors
✅Skill oriented classes
✅ Small group size
🔵स्थान :- भरतपुर हाइट ,बिरेन्द्र क्याम्पस अगाडि

✅For enquiry ☎️: 056-517654 / 9845087775 /9845248745,9816266977

"This is how our students have prepared chicken burgers at BHTC during the practical session."
18/02/2024

"This is how our students have prepared chicken burgers at BHTC during the practical session."

Address

Bharatpur-10, Bharatpur Height, Chitwan.
Bharatpur
44200INFRONTOFISLANDRESORT

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+9779845087775

Website

Alerts

Be the first to know and let us send you an email when Bharatpur Hotel Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share