18/09/2026
संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵
नेपालको संविधानले सुनिश्चित गरेका लोकतन्त्र, समानता, स्वतन्त्रता, सामाजिक न्याय र समावेशिताका मूल्यहरू अझ बलियो र समृद्ध हुँदै जाऊन्।
यस विशेष अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संविधान दिवसको हार्दिक मंगलमय शुभकामना!
Batika Resort परिवार
प्रकृतिको काखमा आत्मीय आतिथ्यसहित तपाईंको Chitwan यात्रा अझ अविस्मरणीय बनाउन हामी सधैं तत्पर छौं।
📍 Batika Resort, Bachhauli, Sauraha, Chitwan, Nepal
📞 Reservations: +977-056-494256 | +977-9855066917 | +977-9851084985
📧 [email protected] | [email protected]
🌐 www.batikaresort.com
#संविधानदिवस #संविधानदिवसकोशुभकामना #नेपालकोसंविधान