Village Flame Tandoori & Sekuwa

Village Flame Tandoori & Sekuwa Taste with love

02/06/2026

शान्ति, करुणा र सत्यको मार्गमा हिँड्ने प्रेरणा दिँदैभगवान बुद्धको पावन जन्मजयन्तीको अवसरमाहामी Village Flame Tandoori & ...
01/05/2026

शान्ति, करुणा र सत्यको मार्गमा हिँड्ने प्रेरणा दिँदै
भगवान बुद्धको पावन जन्मजयन्तीको अवसरमा
हामी Village Flame Tandoori & Sekuwa परिवारको तर्फबाट
सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏❤️❤️💕🙏

21/04/2026

Village flame tandoori and sekuwa vairal naglo set ❤️❤️ ゚viralシalシ

15/04/2026

Pizza available 🍕🍕 ゚viralシalシ

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌸
Village Flame Tandoori & Sekuwa को तर्फबाट सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा साथिहरूमा सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दछौँ।

🔥 नयाँ वर्षको सुरुवात स्वादिष्ट तन्दुरी र सेकुवाको मज्जासँग गरौँ 🔥
आउनुहोस्, परिवार र साथीहरूसँग रमाइलो वातावरणमा स्वादको यात्रा अनुभव गर्नुहोस्।

13/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉
नयाँ उमङ्ग, नयाँ जोश र मिठो स्वादसँग स्वागत गरौँ नयाँ वर्षलाई! 🍽️

🍛 विशेष अफर:
नयाँ वर्षको अवसरमा हाम्रो होटलमा स्वादिष्ट खाना विशेष छुट सहित उपलब्ध छ।

👉 परिवार, साथीभाइसँग आउनुहोस्,
👉 रमाइलो गर्नुहोस्,
👉 अनि स्वादिलो खानाको मज्जा लिनुहोस्!

📍 आजै आउनुहोस् र अफरको फाइदा लिनुहोस्!

Happy New Year 2083 – Taste the Celebration! 🥂

04/04/2026

New Year Special Tea Offer is LIVE! ☕
From today till New Year — come sip, relax, and enjoy the vibe.
Don’t miss it, your perfect tea moment is waitin❤️🔥 Nimesh Timalsina Bib Ash Bharat Chapagain बिशाल क्षेत्री Gambhir Xettri Santosh Santosh Su Vass Sunar Suraj Timalsina Sarala Timalsina Nirjwala Timalsina Bikal Kshetri Sumit Singh Biraj Lama Cee Rjana Timilsena

02/04/2026

゚viralシalシ

28/03/2026

“🌿 प्रकृतिको सुन्दर काखमा स्वागत छ…

अब तपाईंको यात्रा हुनेछ रोमाञ्चक जङ्गल सफारीतर्फ! 🚙💨

हाम्रो जीप सफारी चै २.५ घण्टा देखि ३ घण्टा को हुन्छ।
यस यात्रामा तपाईंले देख्न सक्नुहुन्छ डियर, राइनो… 🦌🦏

र यदि भाग्यमानी हुनु भयो भने… बाघको झल्को पनि! 🐅✨

साथै मयूर, बाँदर जस्ता रमाइला जीवहरू पनि सजिलै देख्न सकिन्छ। 🐒🦚

🌄 शान्त जंगल, ताजा हावा, र एड्भेन्चरले भरिएको अनुभव…
तपाईंको छुट्टीलाई बनाउनेछ अविस्मरणीय।

👉 आजै बुक गर्नुहोस्, र अनुभव लिनुहोस् साँचो जंगल सफारी!” ゚viralシalシ

Address

Bharatpur-25 Kavre Chokw
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Village Flame Tandoori & Sekuwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share