08/09/2026
Gen-Z आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण वीर शहीद आत्माहरूको पवित्र सम्झनामा दीप प्रज्वलन। 🕯️🇳🇵
उहाँहरूको साहस, त्याग र बलिदान सधैं हाम्रो हृदयमा अमर रहिरहोस्।
सम्पूर्ण होटल द फ्लेमिङ्गो परिवारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली। 🙏